मोडलमा रहेका समाचारहरु

मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदै

नेपालगञ्ज । द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदैछ । नेपालगञ्ज अडिसन नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा भोलि विहान ११ बजेदेखि हुन लागेको हो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाण्डौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगञ्ज लगायत मोफसलका अन्य सहरहरुमा अडिसन गर्न लागेको जानकारी दिनुभयो । नेपालगञ्जमा आज गरिएको पत्रकार सम्मेलनमा कंसाकारले १२ कक्षा उत्तीर्ण गरेका १९ बर्षदेखि...

नेपालकी श्रृखला खतिवडा टप १२ बाटै बाहिरिईन

नेपालगन्ज,२२ मंसिर । मिस वर्ल्डमा भाग लिएकीनेपालकी श्रृखला खतिवडा टप १२ बाटै बाहिरिएकी छन् । खतिवडा टप १२ मा पुगेकी थिइन्। उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । ...

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार

 रोल्पा, १९ चैत्र। एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन्। गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ। “जबसम्म जिल्लाका सम्पूर्ण किशोर किशोरी वा तिनका...