फोटो स्टोरीमा रहेका समाचारहरु

अमेरिकी राजदूतको दशै

अमेरिकी राजदूत र्‍याडी बेरीको दशै। तस्बिर: र्‍याडी बेरीको ट्विटरबाट। ...

नगर बस चालकहरुलाई निर्देशन दिदै बाँके ट्राफिक प्रमुख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरका बस चालकहरुलाई सवारी नियम बारे निर्देशन दिदै बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम। आज देखि नगर बसहरु ट्रायलका रुप चल्दै छन् । ...

उप-मेयर स्कुटरमा सरर….

नेपालगन्ज । नेपालगन्जकि उप-मेयर उमा थापा मगर स्कुटरमा गन्तब्य तर्फ जादै । सार्बजनिक बिदा र आफ्नो ब्यक्तिगत कार्यमा उप- मेयर आफ्नै निजि स्कुटर प्रयोग गर्दै आएकी छिन् । ...

उपचारका लागि अटो रिक्सामै डाक्टर

नेपालगन्ज । पेशागत धर्मः डाक्टर हुुुन् त यस्त्ता! नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.प्रकाश नाग एक सिकिस्त बृद्ध विरामीलाई अटो रिक्सामै चेकजाँच गर्दै। ...

बर्षाले नेपालगन्ज उपमहानगरपालिकाको मुख्य गेटमा भरियो पानी,आवत जावतमा असहजता

नेपालगन्ज । नेपालगन्जमा करिब २ घन्टा अघिदेखि परेको बर्षाले नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयको मुख्य गेट अगाडी भरिएको पानी। उक्त स्थानबाट सेवाग्राहीलाई कार्यालय सम्म पुग्नै कठिनाइ मात्रै होइन त्यहाँका कर्मचारीलाई समेत आउजाउ गर्न समस्या। ...

बढिरहेको बाढिको त्रास भन्दा दाउराको माया…..

डुडुवा गाउँपालिका( बाँके )। डुडुवा गाउँपालिका स्थित राप्ती नदिको पुल छेउमा दाउरा र मुढा  संकलन गर्दै स्थानियहरु।उनिहरुलाई आउँदै गरेको नदि भेल भन्दा पनि दाउराको माया छ।प्रशासन भन्दै छ नदिको  बहाब बढीरहेको छ,छेउ आसपास नजाउ भनेर तर उनीहरु भने कुनै प्रवाह नगरी नदिमा दाउरा संकलन गर्छन्। उनिहरुलाई कुनै प्रवाह छैन भेल र बाढिको । ...

गौ-चरण बन्दै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस

नेपालगन्ज । नेपालगन्जको चर्चित महेन्द्र बहुमुखी क्याम्पसमा गाईहरुको अड्डा। गौ- चरण बन्दै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस। क्याम्पस प्रशासन यस बारे किन बेखबर रहेको छ?  यो जिम्मेवारी क्याम्पस प्रशासन को हो कि कसको??? ...

मन्त्री राई र पत्रकार खान

नेपालगन्ज ।इद पर्बमा नेपालगन्जको बिपि चोकमा खुशीयाली साटासाट गर्दै शहरी बिकास मन्त्री स्तियाक राई र पत्रकार सिराज खान। ...

तस्बिर कैद गर्दै पत्रकार अर्जुन ओली

नेपालगन्ज । ईदको रौनक।नेपालगन्जको बिपि चोकमा  ईदमा तस्बिर कैद गर्दै पत्रकार अर्जुन ओली। ...

‘सुपरम्यान जिपलाइन’ गर्न धुलिखेल नजाने त ?

कमला हमाल काठमाडौं । काठमाडौंको व्यस्त जिन्दगी, बिहान कलेज, दिउँसोदेखि राति अबेरसम्म रेडियोमा काम । व्यस्त दैनिकीले बोरिङ जिन्दगी भन्न मन लाग्छ कहिलेकहीँ । बल्लतल्ल सातामा एक दिन बिदा । घुमिरहन मन पर्ने बानी । त्यही एक दिन सदुपयोग गरेर विशेष गरी काठमाडौं वरपरका ठाउँ पुग्छु, अनुभूत गर्छु । कहिले साथीसंगीसँग त कहिले एक्लै घुम्ने बानी पार्दैछु । समाचार शाखामा काम गर्ने भएकाले विशेष गरी विभिन्न अनलाइन, रेडियोदेखि टेलिभिजनका समाचारमा...