पत्रपत्रिकाबाटमा रहेका समाचारहरु

कृष्णबहादुर महरा अझै ‘माननिय’ ! पद जोगाउन कसरत

काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक...

संस्थापक अध्यक्ष टण्डनद्धारा क्रिकेट खेल सामाग्री प्रदान

सुनिल रेग्मी \ बाँके जिल्लाका महिला क्रिकेट खेलाडीहरुलाई क्रिकेट खेल सामाग्री प्रदान गरिएको छ । बाँके जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष रामकुमार टण्डनले ४० हजार वरावरको खेल सामाग्री प्रदान गर्नु भएको छ । शनिवार एक कार्यक्रममा विच पूर्व राष्ट्रिय खेलाडी समेत रहेका टण्डनले महिला क्रिकेट खेलाडीहरुलाई वल ब्याट ,गोल्प, लगाएतको ३ सेट सामाग्री हस्तान्तण गर्नु भएको छ । उहाँले महिला क्रिकेटको खेल विकासका लागि वार्षिक ८० हजार खर्च गर्ने बताउनुभयो...

सरकारले पत्रकारहरुको प्रेस पासमा अंकुश लगायो

काठमाडौँ ।संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संविधानको गोपनीयतासम्बन्धी हक र व्यक्तिको गोपनीयतासम्बन्धी ऐन २०७५ समेत उल्लंघन हुने गरी प्रेस पासका लागि सर्त तेर्स्याएको हो । प्रेस पास नवीकरणका लागि श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको तलबको बैंकमा पठाएको प्रतिवेदन ९पेरोल०...

प्रस्तावित दुई ग्रेड सुविधाले सुरक्षाकर्मी बेखुश

काठमाडौँ : पदोन्नति (बढुवा) को ‘लाइन’ मा रहेका प्रहरी अधिकारीहरु समायोजनपछि अवसर गुम्ला भन्ने चिन्तामा छन् । नेपाल प्रहरीको समायोजनका लागि बनेको विधेयकले बढुवाको सट्टा दुई ग्रेड थपको विकल्प दिएपछि प्रहरीमा यस्तो चिन्ता देखिएको हो । विधेयकले नेपाल प्रहरीका कर्मचारीहरुलाई केन्द्र (संघ) र प्रदेश गरी दुई तहमा समायोजन गर्ने व्यवस्था गरेको छ । प्रदेश रोज्ने कर्मचारीका लागि आकर्षक कार्यक्रम स्वरुप हाल खाइपाई आएको ग्रेडमा दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको...

नेपालमा रेल कुदाउन चीन आतुर

काठमाडौं: नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं।’ उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए। ‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो’, उनले भने, ‘हामी लगानीको प्रतिफलभन्दा पनि नेपाली जनताले कति...

वडा नम्बर २ मा भोलि बृहत होलि मिलन कार्यक्रम हुँदै,सहभागीको लागी अध्यक्ष हमालको अपिल

नेपालगन्ज उपमहानगरपालिकाको उत्कृष्ट वडाको रुपमा चिनिएको वडा नम्बर २ मा भोलि बिहिवार महिलाहरूको बृहत होलि मिलन कार्यक्रम हुने भएको छ । वडा नम्बर २ को आर्थिक सहयोगमा तथा माता बागेश्वरी आमा समूह सन्जाल तथा बाल क्लब ,युवा क्लब र स्थानीय महिलाहरुको अग्रसरमा भोलि बिहिबार १२बजे लोटस स्कुल नीर  होलिमिलन कार्यक्रम सुरु हुने वडा नम्बर २ का अध्यक्ष सुनिल सिँह हमालले जानकारी दिनु भयो। उक्त कार्यक्रममा सहभागिताको लागि उपस्थित भैदिन वडा बासी...

हतियारसहित फेला परे तत्काल गोली हान्नु: नेपाल सरकार

नेपालगन्ज । सरकारले बिप्लबका कार्यकर्ता सग हतियारसहित फेला परे तत्काल  गोली हान्न आदेश दिएको छ।नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपाका नेताहरुले जनाएको असन्तुष्टिबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । निर्णय गर्नुअघि सरकारले पार्टीमा छलफल नगरेको भन्दै नेकपा नेताहरुले मुखै फोरेर त्यसको स्वामित्व लिन नसक्ने बताउन थालेका छन् । सरकारले विप्लवको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा सचिवालयमा रहेका माधव नेपाल, झलनाथ...

‘जनअभिमतको अर्थ जनमत संग्रह होइन, धोका दिने सिद्धिन्छ’

काठमाडौं : सरकारले सीके राउतसमूहसँग गरेको सहमतिपछि आएका विभिन्न टिक्का टिप्पणीलाई सरकारले गम्भीर रुपमा लिएको छ । सहमतिमा प्रयोग भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधी’ शब्दको अर्थ ‘जनमतसंग्रह’ नभएको प्रष्ट पार्दै सरकारले यस्तो व्याख्या सहमतिविपरीत हुने जनाएको छ । सहमतिमा हस्ताक्षरकर्तासमेत रहेका गृहमन्त्री रामबहादुर थापाले सहमति विपरीत जाने र धोका दिने सिद्धिने भन्दै चेतावनीपूर्ण जवाफ दिएको कान्तिपुर दैनिकमा खबर छ । मन्त्री थापाले मधेशका विषयमा जनमत संग्रह गर्ने कुनै विषय नउठेको पनि...

एसईई परीक्षा प्रभावित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो...

अटो मोबाइल्स र मदिरा व्यावसायी संघ सेमिफाइनल प्रवेश

नेपालगन्ज : नेपालगन्जमा जारी प्रथम जुमा अन्तर व्यावसायी फुटबल प्रतियोगितामा समुह ख बाट अटो मोबाइल्स र मदिरा व्यावसायी संघ सेमिफाइनल प्रवेश गरेका छन् । आइतबार भएको समूह ख को खेलबाट यी दुई टोलि बिच बिजेता र उप बिजेताको टुंगो लागेको हो । आइतबार भएको पहिलो खेलमा नेपाल पाठयपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बांकेले होटल व्यावसायी संघ बांकेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा नेपाल पठयपुस्तक बाट ज्ञानेन्द्र श्रेष्ठले...