नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज ।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी भएको आक्रमण प्रती शहरी बिकास मन्त्री मो. इस्तियाक राईले दुख ब्यक्त गर्नु भएको छ।आज बिहान पार्टी सभापति कोइराला निवास पुगेर मन्त्री राईले सभापति कोइरालालाई भेेेट्दै सबै कुराको जानकारी लिदै सभापतिलाई शिघ्र स्वास्थय लाभको कामना समेत गर्नु भएको छ। “आक्रमणकारी जो सुकै होस् , सबैलाई कारबाही हुन्छ” मन्त्री राईले भन्नुभयो।पार्टी सभापति सग कुरा गर्दै मन्त्री राईले यो युग भनेको लोकतन्त्रको युग भएकोले...
नेपालगन्ज । सरकारले नर्सिङ कलेजलाई अस्पताल निर्माणका लागि २०७४ असोज मसान्तसम्मको समय दिएको थियो । तर, कलेजले सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै अस्पताल निर्माणमा अटेरी गर्दै आइरहेका छन् । सरकारले दिएको अन्तिम समय सीमा सकिएर पनि दुई वर्ष पूरा हुन एक महीनामात्रै बाँकी छ। अझै पनि बाँकेका चार वटा नर्सिङ कलेजका आफ्नै अस्पताल छैनन् । नेपालगन्जमा रहेका भेरी कलेज अफ मेडिकल साइन्स, भेरी नर्सिङ कलेज, मध्यपश्चिम टेक्निकल स्कुल र सुष्मा...
नेपालगन्ज।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी आक्रमण भएको छ। आज नेपाली कांग्रेस बाँकेको सभापतिसहित कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्। दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्। उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन्।जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले...
नेपालगञ्ज। नेपालगञ्जको ल्याण्डफिल साइटको शहरी बिकास मन्त्री मो. इस्तियाक राइ द्वारा उद्घाटन हुने कार्यक्रममा नेपाली कांग्रेस आबद्द जनप्रतिनिधिहरुले बहिस्कार गर्दैछन् ।नेपालगञ्जको हिरमिनिया बनेको ल्याण्डफिल साइटको उद्घाटन गर्ने मन्त्रीको एकल निर्णयको विषयमा चर्को विवाद भएको छ। यसअघिको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्ने निर्णय गरेको थियो।मन्त्री राईले मेयरसँग संयुक्त...
नेपालगञ्ज । बाँकेका बिभिन्न अस्पतालमा उपचारत २३ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ । देशभर डेंगुको संक्रमण देखिरहेका बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार हालसम्म ७ जना बिरामीमा डेंगुको संक्रमण देखिएको र यो क्रम बढ्दो छ । अस्पतालका अनुसार डेंगुका बिरामी मध्ये कैलालीका १, बर्दियाका २, बाँकेका ४ गरी ७ जनामा डेंगुको संक्रमण देखिएको छ । भेरी अस्पतालमा हालसम्म ७ जना डेंगुका बिरामी भर्ना भएर उपचार...
नेपालगन्ज ।गत जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा एकजना भारतीयलाई चरेससहित नेपाल प्रहरीले पक्राउ गर्यो। करिब ३ किलो ७ सय १४ ग्राम चरेस बोकेर उनी नेपाल छिरेका थिए। शुक्रबार गाउँमा लाग्ने हाट बजारबाट प्रहरीले उनलाई पक्राउ गरेपछि भारतीय पक्षले चौकी नै घेरा हाले। त्यो भिड नियन्त्रणका लागि प्रहरीले केही राउन्ड फायर नै गर्नुपर्यो। यो भारतीय सिमानाको नेपाली गाउँ हो। यहाँ हरेक साताजसो हाटबजार लाग्छ र, त्यहाँ किनमेल गर्ने धेरैजसो नेपाली हुन्छन्। तर, हाटबजारका...
नेपालगन्ज । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ।वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गर्दै जागरण अभियानको सुरूआत गरेको हो। जागरण अभियानका लागि कांग्रेसले सबै प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। जागरण अभियान अन्तर्गत बाँकेका ३ वटै निर्बाचन क्षेत्रमा वृक्षरोपण गरिएको छ। वृक्षरोपण अन्तर्गत केन्द्रीय प्रतिनिधिसहित सबै ठाँउमा बाँके कांग्रेस पार्टी सभापति...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का मनकारी अध्यक्ष मोहम्मद सफिक बेहनाले बोन क्यान्सर भएका एक जनालाई आर्थिक सहयोग गर्न्नु भएको छ । बोन क्यान्सर भएका नेपालगन्ज उपमहानगरपालिका २ का सरिफ हलवाइलाई आफ्नो तर्फबाट उपचारमा केही सहयोग होस भन्दै आज ५००० रुपैयाँ हस्तान्तरण गर्नु भएको हो। आफुले केही पैसा सहयोग गरेर बिरामीलाई केही राहात हुन्छ भनेर दिएको अध्यक्ष बेहनाले बताउनु भयो। समाजसेवामा माहिर अध्यक्ष बेहनाले धेरै पटक अप्ठ्यारोमा...
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना प्रहरी निरीक्षक हरि बस्नेतलाई सम्मान गरिएको छ। अध्यक्ष सहित प्रहरी निरीक्षकलाई नेपाल मोहर्रम तथा कर्बला संरक्षण समिति, बाँकेले उहाँहरले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो। अध्यक्ष बेहनाले आफ्नो वडामा हेर्न लायक बिकासे कार्य गरिसक्नु भएको छ। अध्यक्ष बेहनाले नेपालगन्जमै पहिलो पटक चिल्ड्रेन पार्क निर्माण , आधुनिक गर्ल्स स्कुल लगायत अन्य थुप्रै कार्य गरिसक्नु भएको छ।त्यस्तै नेपालगन्ज...
नेपालगन्ज । नेपालगन्जमा सोमबार बिहान स्कुल भ्यान दुर्घटना भएको छ। नेपालगन्जको वडा नम्बर ६ फुल्टेक्राबाट कोरियनपुर स्थित जेएस स्कुल लैजादै गर्दा फुल्टेक्राको हडियाबाबा नजिकै दुर्घटना हुँदा २ जना बिद्यार्थी घाइते भएका छन् ।अत्यधिक गतिका कारण आज बिहान ९:४५ मा स्कुल भ्यान दुर्घटना भएको स्थानियले बताएका छन् । स्कुल भ्यानमा ५ जना बिद्यार्थी,एक जना शिक्षक र चालक सवार रहेका थिए। भ्यान चालक प्रकाश चौधरीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय नेपालगन्जमा...