मनोरञ्जनमा रहेका समाचारहरु
एसएस राजामौली फिल्मको ब्यानरमा बनेको चलचित्र बाहुबलीकव तेस्रो पोस्टर सामाजिक सञ्जालमा हिट भएको छ। बाहुबली-२ का निर्देशकले आफि्नो ट्विटर तथा फेसबुकबाट ‘बाहुबली- द कंक्लूजन’ को पोस्टर र भिडियो सेयर गरेका थिए। यो नयाँ पोस्टरलाई निर्देशकले सेयर गर्ने बित्तिकै धेरैले लाइक र कमेन्ट गरेका छन्। निर्माता करण जौहरले २४ फेब्रुअरीमा आफ्नो ट्विटर ह्यान्डलबाट बाहुबली २ को दोस्रो मोसन पिक्चर सार्वजनिक गरेका थिए। उक्त पोस्टरमा बलिउड सुपरस्टार सलामान खान, शाहरुख खान, गंगाधर लगायत करीब...
मुम्बई । भारतीय कमेडियन कृष्णा अभिषेककी पत्नी कश्मीरा शाहले सामाजिक सञ्जालमा केही यस्ता तस्विर पोस्ट गरेकी छन् । जसमा उनको हट अवतार प्रस्ट देखिन्छ । उनले एक फोटोमा क्याप्सन लेखेकी थिइन्, ‘ह्याप्पी भ्यालेन्टाइन ।’दोस्रो फोटोमा लेखिएको थियो, ‘आज मेरो बिकिनी डे हो।’ र, तेस्रो फोटोको क्याप्सनमा कश्मीराले लेखेकी थिइन्, ‘म भनिरहेकी थिएँ कि, यो आज…अहिले वा कहिल्यै पनि । यदि तपाईसँग पनि छ भने…त्यसलाई देखाइदिनुस् ।’ अरु हट तस्विरहरु पनि हेर्नुहोस्: ...
शाहरुख नेपालगन्ज,२ फागुन । खानको बाहुबली २ मा क्यामियो हुन सक्ने समाचारहरु सार्वजनिक भएका छन् । क्यामियो भन्नेलो सानो तर दमदार भूमिका भन्ने बुझिन्छ । फिल्म उद्योगमा यी समाचारहरु लगातार आइरहेका छन् । जब रोमान्टिक रोललाई छोडेर ‘रईस’ केही नयाँ प्रयोगमा लागेको छ त यो भनाइमा केही साचो पन रहेको महशुस गरिएको छ । तर शाहरुखको रोल के हुने र कति लामो हुने भन्ने केही सार्वजनकि नभएको जनाइएको छ । तर...
रुपन्देही । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन्...
सन् २०११ को सुपरहिट चलचित्र लूटको सिक्वेलको रुपमा बनेको चलचित्र लूट –२ ले पिजी सर्टिफिकेट पाएकाे छ । चलचित्रका केही दृष्य हटाएर सेन्सर पास भएको छ । चलचित्रले पिजी सर्टिफिकेटसमेत पाइसकेको छ । पिजी सर्टिफिकेट १८ वर्ष उमेर कटेकाले मात्र हेर्न पाउने गरी दिईने सर्टिफिकेट हो । दोहोरो अर्थ लाग्ने केही संवादलाई सेन्सर बोर्डले काटेको छ । दयाहाङ राई, सौगात मल्ला, कर्मा शाक्य, सृजना सुब्बा, विपिन कार्की लगायत कलाकारको अभिनय रहेको...
आकर्षक बन्न सबैलाई मन लाग्छ । मानिसहरु सुन्दरतालाई आ-आफ्नो दृष्टिकोणले हेर्ने गर्छन् । कोही सुन्दरलाई विशेष ध्यान दिन्छन् त कोही पुरै शरीर । संसारमा यस्ता निकै कम मानिस हुन्छन् जसको अनुहार र शारीरिक बनावट अर्थात फिगर मिलेको हुन्छ । यस्तै एक अभिनेत्री केली ब्रुकको सुन्दरताको साथै शारीरिक बनोट पनि त्यस्तै लोभलाग्दो छ । उनलाई संसारकै सबैभन्दा उत्कृष्ट फिगर भएकी महिलाको रुपमा हेरिएको छ । वैज्ञानिकहरुले मोडल तथा अभिनेत्री केली ब्रुकलाई...
मुम्बई । शाहरुख खान स्टारर फिल्म ‘रईस’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्मलाई दर्शक र समीक्षकहरुले पनि मन पराइरहेका छन् । तर यस फिल्ममा केही यस्ता गल्तीहरु छन्, जुन हामीले वास्ता नगरी बस्न सक्दैनौं । आउनुस् हामी तपाईलाई आज ‘रईस’ फिल्मका केही गल्तीहरु प्रस्तुत गर्छौं । गल्ती नं. १ फिल्ममा शाहरुख र माहिरा गीतमा रोमान्स गरिरहेका हुन्छन् । जब रईस (शाहरुख) आसिया (माहिरा खान) कोठामा प्रवेश गर्दा माहिराको सल छुटेको हुन्छ...
बलिउड अभिनेत्री आलिया भट्ट यस्ती स्टार हुन् जो आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा रहने गर्दछिन् । मानिसहरु भन्छन्, आलियालाई कहिले के बोल्नुपर्छ, केही थाहा छैन, तर कुरा त्यस्तो होइन । आलियालाई कतिबेला के बोल्ने भन्ने थाहा छ । यसकारण पनि उनले बलिउडमा आफ्नो स्थान बनाइसकेकी छिन् । यसपटक आलिया फेरि चर्चा र विवादमा आएकी छन् । उनले एउटा अन्तरवार्तामा यस्तो बोलिन् कि यसबारे कुनै पनि बलिउड स्टार खुलेर कुरा...
काठमाडौँ, १५ माघ । केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरिएको छ । यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । उहाँको...
काठमाडौँ, १५ माघ । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ । गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई आज यहाँ आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको कलाकारिता क्षेत्रलाई विश्वव्यापीरुपमा फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्य,...