मनोरञ्जनमा रहेका समाचारहरु

आकर्षक सुटिङस्थल बन्दै सोलुखुम्बुको पत्तालेडाँडा

सोलुखुम्बु । समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ । मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको दृष्यसँगै घुम्न मात्र होइन, विभिन्न कथामा बन्ने चलचित्र तथा भिडियो समेत निर्माणका लागि समेत उपयुक्त थलो रहेको चलचित्रकर्मी बताउँछन् । एक महिनादेखि ‘स्वर्ग मेरो गाउँ’ चलचित्रको सुटिङ युनिट सोलुखुम्बुको पत्तालेमा छ । उनीहरुले चलचित्रको ९० प्रतिशत सुटिङ पत्ताले...

लप्पन छप्पन: न कथा विश्वासिलो, न अभिनय लोभलाग्दो

नेपालगन्ज । नेपालमा त्यति धेरै सस्पेन्स थ्रिलर चलचित्र बन्दैनन् । बनेका चलचित्र सस्पेन्स भनिएपनि तिनमा रहस्य नै हुँदैन । सारै झुर हुन्छन् । चलचित्र ‘लूट’ सस्पेन्स चलचित्रको थिममा बनेको एउटा सफल चलचित्र थियो । त्यसपछि अन्य केही चलचित्रले पनि त्यो ट्रेन्ड अपनाउन थाले । थोरबहुत चलचित्र सफल पनि भए । चलचित्र ‘लप्पन छप्पन’ पनि त्यही सफल चलचित्रको दर्जामा राख्न सकिने एउटा आशालाग्दो चलचित्र हो । औसत नेपाली चलचित्रसँग तुलना गर्ने हो भने...

बिहे नै भएको छैन, डिभोर्सको के कुरा? : गिरी

नेपालगन्ज । चलचित्र ‘छक्का पञ्जा’ को सफलतापछि हौसिएको टिमले यही शीर्षकको अर्को चलचित्र ‘छक्का पञ्जा फेरि’ निर्माण गरेपछि नै मिडियामा स्थान पाएको थियो । पहिलो सिक्वेल हिट भएकाले पनि यसको दोस्रो सिक्वेलमा दर्शकको पनि बढी आशा देखिन्छ । केही दिन अघि मात्र चलचित्र ‘छक्का पञ्जा फेरि’ मा ड्रिम्स अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र छोडेको भन्ने खबरले फेरि मिडिया ततायो । चारैतिर फैलिएको यो खबरलाई भने चलचित्रका अभिनेता तथा निर्माता दीपकराज गिरीले...

आक्रामक रुपमा आएको लुट–२ ले कमाउन सकेन, लुट–३ बनाउने तयारी

नेपालगन्ज । चलचित्र ‘लूट २’ ले अहिलेसम्म ७ करोड ८५ लाखको कलेक्सन गरेको छ । आक्रामक रुपमा हलमा आएको चलचित्रले भने सोचे अनुसारको व्यापार गर्न सकेको छैन । चलचित्र ‘लूट’ ले ४ करोड कमाएको थियो । यद्यपि यसको सिक्वेलले दोब्बर पैसा कमाइसकेको छ । रिलिज पूर्व निर्माता माधव वाग्लेले ‘लूट २’ ले चलचित्र छक्का पञ्जाको रेकर्ड तोड्ने जिकिर गरेका थिए । चलचित्र भने औसत मात्र व्यापार गरेको छ । चलचित्रले आफूले चाहे अनुसारको...

कलाकारिता र नर्सिङ पेशालाई साथसाथै लैजान्छु : रेश्मा

नेपालगन्ज । विराटनगरको गर्मीले उनलाई थोरै कालो बनाएको छ । तर धेरै काली पनि देखिन्नन् उनी । गमक्क परेको उनको आभाले धेरैको ध्यान खिच्छ । आफ्नो पहिलो चलचित्र ‘यो साइनो मायाको’ को प्रमोसनका लागि काठमाडौं आउँदा उनलाई त्यति धेरै सहज लागेन । काठमाडौंवासी आफैंमा व्यस्त भएका, सधैं हतारमा रहेका जस्तो लाग्यो उनलाई । तर काठमाडौं ‘फ्यान्टास्टिक’ पनि लाग्यो उनलाई । विराटनगरमा आफ्नो पहिचानलाई उँचो बनाउने धाउन्नमा रहेकी रेश्मा घिमिरे चलचित्र ‘यो साइनो...

आस्था राउत : खै त मलाई झुम्के बुलाकी ?

पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था राउत जब स्टेजमा उत्रिन्छन् सबैले एकसाथ उनलाई साथ दिन्छन् —गीत गाएर । ताली बजाएर । केही साताअघि काठमाडौंको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा आस्था गाउँदै थिइन्, ‘खै त मलाई झुम्के बुलाकी…’ दर्शकले उनीसँगसँगै गीत गाउँदै साथ दिए । चिच्याउन थाले । पररररर ताली बजाउन थाले । उनको प्रस्तुति अझै बोल्ड बन्यो...

‘लिपिस्टिक अण्डर माई बुर्का’लाई भारतीय सेन्सरले लगायो प्रतिबन्ध, आखिर किन ?

नेपालगन्ज,२१ फागुन । अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको भारतीय चलचित्र ‘लिपिस्टिक अण्डर माइ बुर्का’ भारतमा रिलिजका लागि सेन्सरसँग जुधिरहेको छ । निर्देशक अलंकृता श्रीवास्वलाई हालै एक त्रुटीपूर्ण स्पेलिङसहितको एक पत्रको माध्यमबाट बताइएको छ कि उनको चलचित्र ज्यादा महिला केन्दि्रत (Lady-oriended), जवकि oriented हुनुपर्थ्यो र लगातार सेक्स दृश्य (पत्रमा continuous को स्थानमा contanious लेखिएको छ) का कारण सेन्सर सर्टिफिकेट दिन सकिएन । द सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेटले यो पनि आरोप लगाएको छ कि ‘लिपिस्टिक...

यी सुन्दरीले कसरी कमाइन् सामाजिक सञ्जालमा फोटो राखेर लाखौं डलर ?

नेपालगन्ज,२१ फागुन । ग्राबियल्ली इपिस्टिन अहिले २१ वर्षकी छिन् । उनी सामाजिक सञ्जाल इस्टाग्राममा चलेकी मोडल हुन् । विभिन्न सामाग्रीहरुका विज्ञापनमा समेत उनी छाउँछिन् । तर उनलाई स्टेज शो तथा मोडलिंगमा भन्दा बढी रुची इस्टाग्राममा फोटो अपलोड गर्नमै छ । यसको प्रमुख कारण उनले इस्टाग्राममा बटुलेका फलोअर्सहरु हुन् । इस्टाग्राममा उनका ७ लाख फलोअर्स छन् र ग्राबियल्लीका अनुसार उनी एक फोटो अपलोड गरेबापत मोडलिंग गरेर कमाउने झन्डै ४ दिन बराबरको पैसा...

ग्याङस्टार ब्लुजको रिलिज डेट सर्‍यो

चलचित्र ग्याङस्टार ब्लुजको रिलिज डेट सरेको छ । हेमराज बिसी निर्देशित चलचित्र अहिले छायांकनमा छ । अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को रिलिज डेट हेरफेर भएसँगै ‘ग्याङस्टार ब्लुज’ ले पनि आफ्नो फिल्मको रिलिज डेट अगाडि सारेको हो । अर्को वर्ष भदौ २३ मा रिलिज हुने भनिएको चलचित्र अब भने भदौ २ गते नै रिलिज हुने भएको हो । दुवै फिल्मले मल्टिप्लेक्सका दर्शक तान्ने योजना बनाएर चलचित्र निर्माण गरिरहेको हुनाले पनि निर्माण...

कमजोर कथा, बलिया संवाद : लूट २ समीक्षा

कुनै पनि चलचित्रको घटनाक्रम द्वन्द्व सँगसँगै अगाडि बढेको हुन्छ, चाहे त्यो आन्तरिक होस् चाहे बाह्य । चलचित्रको अन्त्यसम्ममा दर्शकलाई अब के होला भन्ने जिज्ञासा जगाउन सकियो भने फिल्म चाखलाग्दो बन्छ । लगभग चार वर्षअघि सुपरहिट चलचित्र ‘लूट’ ले धेरै दर्शकको मन जित्यो । समीक्षकबाट राम्रो समीक्षा पनि पायो । निर्देशकले यसको सिक्वेल ‘लूट २’ को चार वर्षपछि निर्माण गरे । यो समयावधिमा धेरै परिवर्तन भए । थुप्रै घटनाक्रम फेरिए ।...