स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
रुघाखोकी लाग्दा २० ग्राम अदुवाको रसमा २ चम्चा मह मिसाएर बिहान–बेलुका सेवन गरेमा फाइदा गर्दछ । एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ । चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार नुन वा चिनी हालेर बिहान काँडा पिउने गरेमा ठीक हुन्छ । उल्टी भएमा अदुवा र...
मृगौला हाम्रो शरीरको लागि अत्यधिक महत्वपूर्ण अंग हो । यसले शरीरको सफाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले आवश्यक मात्रामा काम गर्न छाड्यो भने तपाईंको शरीर रोगको घर बन्नेछ । मृगौलाले शरीरमा रहेका विजातीय पदार्थलाई बाहिर निकालेर रगतको सफाई गर्दछ र शरीरलाई आवश्यक हुने खनिज तत्व र अम्लीय पदार्थलाई बचाई राख्दछ । यहाँ हामीले ध्यान नदिँदा मृगौला बिग्रन सक्ने केही आनीबानीको बारेमा चर्चा गरिनेछ– १. पानी कम पिउनु यदि तपाई पानी कम...