फोटो स्टोरीमा रहेका समाचारहरु
नेपालगन्ज । देशमा भइरहेको बलात्कार बिरुद्ध लाग्दै युवायुवतीहरु। नेपालगन्जको धम्बोझी चोकमा नो रेप , अब बलात्कार बन्द होस भन्ने लेखेको ब्यानर बोकेर सचेतना फैलाउदै युवायुवतीहरु। ...
नेपालगन्ज ।नेपालगन्जको सुर्खेतरोडस्थित सोलारका पोलहरुमा राष्ट्रिय खेलकुद प्रतियोगिताको ब्यानर झुण्ड्याइएको छ । प्रतियोगिता सकिएको डेढ हप्ता वितिसक्दा पनि ब्यानर हटाइएको छैन् । यो हटाउने जिम्मा कस्को हो ? सम्बन्धीतको ध्यान जावस् ।।तस्बिर: बिनोद गौतम ...
नेपालगन्ज । ट्राफिक प्रहरी उत्रियो खरो रुपमा।”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार” भन्ने नारासहित बाँकेमा आजदेखि ट्राफिक सप्ताह सुरु सगै आज पहिलो दिन देखि नेपालगन्जमा मोटरसाइकलको चेक जाँच सुरु भएको छ। चेकिङका क्रममा सवारीमा भएका त्रुटिलाई ठाउको ठाउ सहि गराउने उदश्यका साथ यो कार्य गरिएको हो। उक्त चेकिङ नेपालगन्ज बसपार्कको टोलीद्वारा गरिएको हो। ...
नेपालगन्ज ।”ट्राफिक प्रहरी अधिकृतकै हातमा ब्रस: सडक दुर्घटना न्यूनिकरणको सकारात्मक प्रयास”।कोहलपुरमा जेब्रा क्रसिङ बनाउदै ट्राफिक प्रहरी निरीक्षक हिरेन्द्र रोकाया। ऊनी बाँके जिल्लाको ट्राफिक प्रमुख समेत हुन् । ...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ह्यान्डबल महिला खेलाडी । उनलाई कसरी चिन्ने कि कुन प्रदेशबाट प्रतिनिधित्व गरेर आएकी हुन भनेर? सरकारले जर्सी दिएको छ तर जर्सीमा यति नम्बर प्रदेश भनेर लेखिएन नाम? कमजोरी कसको ? यी खेलाडी प्रदेश नम्बर ५ कि हुन् । यति ठुलो आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जर्सीमा प्रदेशको नाम राख्न आबश्यक छ भन्ने आयोजकले बुझ्न जरुरी छ। ...
नरैनापुर( बाँके )।भैरब पुरी नागा बाबा जसलाई “घोडेेवाला बाबा”भनेर चिनिन्छ, उनी लामो समयदेखि घोडा प्रयोग गर्दै आइरहेका छन् । हप्ताको तीन दिन उनी नेपालगन्ज राझाँँ भुजइ गाउँदेखि नरैनापुर गाउँपालिकाको मटहियामा घोडामा सवार गर्छन् । सवारी साधनभन्दा उनलाई घोडानै सहज हुने भएकाले राझाँँदेखि मटहिया सम्म करिब दुई तर्फी ६० किलोमिटरको दुरी पार गर्दा आफुलाई धेरै आनन्द महसुस हुने बताउछन् घोडेेवाला बाबा। उनी भन्छन् -” घोडामा यात्रा गर्नुको मजा बेग्लै”। ...
नेपालगन्ज ।नेपालगन्ज रङ्गशाला स्थित फूटबल मैदान सम्याइदै। सडक डिभिजन कार्यालय हेभी इकुइपमेन्ट नेपालगन्जका पुष्कर गौतमले ह्यन्ड रोलरको प्रयोग गरि नेपालगन्ज रङ्गशालामा रोपिएको बर्मुडा घास र फूटबल मैदान सम्याउदै। ...
नेपालगन्ज । राप्रपाका केन्द्रिय सदस्य एबम युवा नेता ऋषिराज देबकोटा नेपालगन्ज रङ्गशालामा। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन हुने स्थान नेपालगन्ज रङ्गशालामा बन्दै गरेको भिआइपी प्याराफिट र फूटबल मैदानको अबलोकन गर्दै नेता देबकोटा। उहाँ भलिबल खेलाडी समेत हुनुहुन्छ। ...
नेपालगन्ज । निर्माणाधीन नेपालगन्ज रङ्गशाला अबलोकन गर्दै भेेेेरी प्रादेशिक अस्पतालका हड्डी विशेषज्ञ डा. प्रकाश बहादुर थापा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी डा. थापाको टोलीपनि उद्दार कार्यमा आउने भएको छ। डा. थापा सगै भलाकुसारी गर्दै आटिएफ तेक्वान्दो प्रदेश ५ का अध्यक्ष बिरेन्द्र बहादुर शाही । ...
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी निर्माण भईरहेको आधुनिक भिआईपी प्याराफिट । २७०० जना बस्न सकिने उक्त प्याराफिटको निर्माण कार्य चैत्र २८ सम्म सकिने भएको खेलकुद पदाधिकारीहरु बताउछन् । ...