फोटो स्टोरीमा रहेका समाचारहरु

लोगो ग्रहण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट शनिबार ‘कर्णाली प्रदेश मन्त्रिपरिषद्’ लेखिएको लोगो ग्रहण गर्दै सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी । तस्वीर : शुरबहादुर सिंह ...

नेपालगन्ज उपमहानगरको गेट अगाडीको अवस्था !

नेपालगन्ज, ११ साउन । नेपालगन्ज उपमहानगर अगाडी आपसमा जुधिरहेका साढेहरु। दुर्घटना निम्त्याउने यस्ता जनावरलाई अति सम्बेदनसिल स्थानबाट हटाउने जिम्मा कसको? नेपालगन्ज उपमहानगरको कि ट्राफिक प्रहरीको ? तस्बिर: भुप बहादुर भण्डारीको फेसबुकबाट। ...

खै ट्राफिक प्रहरी!

नेपालगन्ज,६ बैशाख। नेपालगन्ज कोहलपुर सडक खण्डमा ट्राफिक नियम उलन्घन गर्दै सरिया बोकेको मालबहाक ट्रक। सडक भरी ट्राफिक हुदा नियम मिचेर यसरी पिच सडक बिगार्न गरी सवारी साधनमा लापरबाही तरिकाले सरिया राख्दा ट्राफिक प्रहरी किन चुप? तस्बिर:नेपालगन्ज ग्यालरी बाट। ...

छलफलमा द्रुतमार्गसम्बन्धी प्रकाश पार्दै रथी थापा

काठमाडौँ तराई–मधेश द्रुत मार्ग निर्माणसम्बन्धमा ललितपुरको खोकना र बुङमतिका स्थानीयवासीसँग बुधबार भद्रकालीस्थित नेपाली सेनाको कार्यालयमा भएको छलफलमा द्रुतमार्गसम्बन्धी प्रकाश पार्दै रथी पूर्णचन्द्र थापा । ...

नेपालगन्ज रंगशाला पुन:निर्माणमा गति लिदै

नेपालगन्ज,१९ चैत्र।मिसन-अाठौ राष्ट्रिय खेलकुद । नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी नेपालगन्ज रंगशाला पुनर्निर्माण कार्य तिब्र रुपमा अगाडि बढ्दै । ...

उद्योगमा बिक्री गर्न ल्याएका उखु

सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी उद्योगमा किसानले विक्री गर्न ल्याएका उखु । उद्योगले किसानलाई हालसम्म रु ४० करोड बक्यौता भुक्तानी गर्न सकेको छैन । ...

बिकास निर्माणमा अध्यक्ष

नेपालगन्ज,८ चैत्र।  नेपालगन्जको वडा नम्बर १२ ले बिकास निर्माण कार्यमा ब्यापक रुपमा अघि बढेको छ।बिकासका कार्य अन्तर्गत वडा नम्बर १२ स्थित मुक्तिपुर स्वास्थ्य चौकी जाने पुल निर्माणमा आफै जुट्दै बिकास प्रेमी जनप्रतिनिधि वडा नम्बर १२ का अध्यक्ष बुद्दि सागर सुबेदी। ...

बागलुङ बलेवामा २६ बर्षपछि जहाज

२६ बर्षदेखि बन्द भएको बागलुङको बलेवा बिमानस्थलमा सोमबार परिक्षण उडान गरिएका छ । यो उडानले यहाँको बिकासमा नयाँ ढोका खुलेको स्थानीयले बताएका छन् । ...

डाक्टर साहेबको बिरामी प्रतिको मोहो

नेपालगन्ज। बिरामीको उपचार गर्दै नेपालगन्ज मेडिकल  कलेजका बरिष्ठ फिजिशियन डा. सुभास योगी। ...