फोटो स्टोरीमा रहेका समाचारहरु

होली नेपालगन्ज !फोटो फिचर..

नेपालगन्ज । नेपालगन्जमा भएको होलीमा रमाउदै युवा युवती । ...

राप्रपा अध्यक्ष कमल थापालाई स्वागत गर्दै वडा अध्यक्ष बेहना

नेपालगन्ज ।राप्रपाले गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा  अन्तर्गत नेपालगन्ज आईपुगेका राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापालाई त्रिभुवन चोकमा स्वागत गर्दै राप्रपाका युवा नेता एबम नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना। ...

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७५

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका नेपालगन्जको मूल आयोजनामा “लैङ्गिक समानताको लागि समान सोंच र व्यवहार : सम्बृद्धिको आधार” भन्ने मुल नारा मा आज २०७५ फाल्गुन २४ गते १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसमा बृहत ¥याली कार्यक्रममा सहभागीहरु । ...

कोहलपुरमा अत्याधुनिक उद्यान

बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट रु ६० लाख लगानीमा अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले उद्यान निर्माण गरेको हो । ...

पुल निर्माण अन्तिम चरणमा

तुलसीपुर : दाङको ग्वारखोलामा निर्माण भईरहेको तुलसीपुरको कपडादेखि जदगाउँ जोड्ने दुईसय मिटर लामो पुल तीन बर्षमा सक्ने सम्झौता भएपनि एक बर्षमा ९० प्रतिसत काम भएको र अब करिब एक महिना भित्र काम पुरा हुने निर्माण कम्पनीले बताएको छ । तस्वीर : दीपक बोहरा, दाङ ...

रोचक दृश्य गृहमन्त्री बादलको

काठमाडौं :  स्व. कृष्णमोहनको शालिक अगाडि उभिएर सलाम गर्ने गृहमन्त्री बादल तत्कालीन विद्रोही माओवादी पक्षका उच्च कमाण्डर थिए र, श्रेष्ठ तिनै प्रथम सशस्त्र प्रहरी महानिरीक्षक हुन्, जो ललितपुरको बागडोलमा ०५९ माघ १२ गते ‘मर्निङ वाक’मा हिँड्दै गर्दा पत्नी नुडुप र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मी सहित तत्कालीन विद्रोही माओवादीको गोलीबाट मारिएका थिए । ...

थारु पहिरनमा सन्जु

कोहलपुर : कोहलपुरको मैटहवामा आयोजित बाँके माघ महोत्सव २०७५ मा थारु पहिरनमा सज्जिएकि कोहलपुरकी उपप्रमुख सन्जु कुमारी चौधरी । ...

आहा ! तोरीले पहेंलपुर रत्नेचौर बस्ती

म्याग्दीस्थित बेनी नगरपालिका–१ रत्नेचौरको खेतबारीमा ढकमक्क फुलेको तोरी । फोटो : घटना र विचार ...

चौमासिक प्रगति समीक्षा बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको विभिन्न मन्त्रालयहरुको चौमासिक प्रगति समीक्षा बैठक । तस्बिर : प्रदीपराज वन्त ...

पुल निर्माण

जाजरकोट—डोल्पा सडक खण्डको चिसापानीस्थित भेरी नदीमा पुल निर्माण भएपछि नलगाड जलविद्युत आयोजना निर्माणस्थलमा यातायातका साधन जानुका साथै डोल्पा जान पनि सजिलो भएको छ । तस्वीर हेमन्त केसी, जाजरकोट ...