फोटो स्टोरीमा रहेका समाचारहरु
कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल हेर्न दैनिक पर्यटकको घुईँचो लाग्ने गर्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु ...
नेपालगन्ज बजारमा छाडा पशु चौपाया । छाडा पशु चौपायाका कारण नेपालगन्ज उपमहानगरपालिका दिनप्रतिदिन कुरुप बन्दै गइरहेको छ । तस्बिरः अमृता केसी ...
राष्ट्रिय हात्तिपाइले रोग बिरुद्ध सातौ वर्षको पहिलो चरण अन्तर्गत बाँके जिल्लामा हिजो बाट शुरु भएको औषधी सेवन गराउने क्रमको दोश्रो दिनमा महिला स्वास्थ्य स्वयंसेविकाद्वारा नेपालगंज गणेशमान चोक स्तिथ रोयल क्याफेमा एक युबकलाई हात्तिपाइले बिरुद्दको औषधि दिदै ।तस्बीर:बागेश्वोरीपोष्टडटकम ...
नेपालगन्ज मंगल प्रसाद माबिका दृष्टिबिहीन छात्राहरु सरस्वती माविमा २०७३को एसईई परीक्षा दिदै साथमा उनीहरुलाई परीक्षा दिन सघाउदै सोहि माबिका कक्षा नौ मा अध्यनरत छात्रहरु । तस्बीर: सौरभ गिरी ...
नेपालगन्ज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकामा रहेको बैजनाथ सामुदायिक वन क्षेत्रमा भेटिएको लोपोन्मुख अति बिषालु बिच्छी । ...
नेपालगन्जमा जारी टुबर्ग दोश्रो नेपालगन्ज गोल्डकपमा सहसेनानी – डा.आयुष्मा शाह सहितको नेपाली सेनाको आपतकालीन उपचार युनिट नेपालगन्ज रंगशाला परिषरमा – तस्बिर- सौरभ गिरी ...
नेपालगन्जको सेतु बिक चोकमा होलि खेल्दै साथमा सेल्फी लिदै स्थानिय युबतीहरु ( तस्बिर: सौरभ गिरी ) ...
नेपालगंज:भारतीय सिमा सुरक्षा बल एसएसबीले कन्चनपुरमा गरेको ज्यादती बिरुद्द नेपालगंजको बिपी चोकमा संयुक्त बिद्यार्थी संगठनले गरेको बिरोध जुलुश प्रदर्शन ।(तस्बिर सौजन्य:चन्द्र प्रकाश देबकोटा) ...
नेपालगंजमा जारी चौथो प्रधानमन्त्री कप महिला भलिबलकी भोलेन्टियर नुतन पौडेल( दायाँ ) र मधु केसी नेपलागंज रंगशाला कभडहल प्रवेश द्वारमा सघाउदै ।तस्बिर: बागेश्वोरीपोष्ट ...
भारतमा सम्पन्न १२ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुश्तीमा पदक दिलाउन सफल बनेका नेपालका कुश्ती प्रशीक्षक मुमताज अली इद्रिशीलाई नबौ बाँके जिल्ला बिद्यालय स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा बिशेष सम्मान गर्दै सभासद बादसाह कुर्मी र बाँके जिल्लाका कार्यबहाक अधक्ष्य पदम बहादुर बुढाथोकी ।तस्बीर: बागेश्वोरिपोस्ट ...