फोटो स्टोरीमा रहेका समाचारहरु

उपमहानगर कार्यालय अगाडी गधाको राज

नेपालगन्ज उपमहानगरको कार्यालय अगाडी रहेको वी.पी. चौक मा बाटो भरी बेवारिसे गधाहरु । तस्वीर गौरब गिरी ...

रुकुममा धान रोपाइँ

समयमा पानी परेपछि पश्चिम रुकुममा धान रोपाइँ गर्दै किसान । ...

यार्सागुम्बा सङ्कलन इजाजतपत्र जाँच

डोल्पाको ठुलीभेरी नगरपालिकास्थित रुपपानी यार्सागुम्बा पाटनमा पुगेका यार्सागुम्बा सङ्कलकहरु । यार्सागुम्बा सङ्कलन गर्न प्रवेश गर्नुअघि सङ्कलन इजाजतपत्र जाँचका लागि यहाँ सबैजना जम्मा भएका हुन । ...

दशरथचन्द राजमार्गमा स्टिलबार

बैतडीको दशरथचन्द राजमार्ग छेउमा लगाइएको स्टिलबार । सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिव रु २० करोड सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्लाका मुख्य राजमार्गमा स्टिलबार लगाइएको हो । ...

नमुना मतदान गर्दै

मतपत्र बदर कम गर्न क्षेत्रिय निर्वाचन कार्यलय नेपालगञ्जको आयोजनामा बाँकेको खजुरा गाँउपालिकाको कार्यालयमा आज गरिएको नमुना मतदान कार्यक्रम स्थलमा मतदान गर्दै । ...

नेपालगन्का बरिस्ठ पत्रकार सिराजुद्दीन खान

राष्टिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकार बाट पुरष्कृत हुदै नेपालगन्का बरिस्ठ पत्रकार सिराजुद्दीन खान ...

समाचार क्रेज

नेपालगन्ज बजारमा बिहानीको समय संगै नयाँ र ताजा समाचारको सोचमा अवध पोष्ट दैनिक पत्रिका पढ्दै एक औषधि ब्यबसायी । ...

झण्डा दिवसमा झण्डा फहराउदै

नयाँ वर्ष २०७४ को अवसर पारेर आज नेपालगंजमा झण्डा दिवस हातमा नेपालको राष्ट्रिय झण्डा लिएर तस्बीर लिदै एक युवती ।बागेश्वोरीपोष्ट । ...

उत्कृष्ट कार्यालय प्रमुख मल्ल

सिंचाई दिवसमा एबम सिंचाई विभागको ६४औं बार्षिकोत्सबका अवशरमा  उत्कृष्ट कार्यालय प्रमुखका रुपमा पुरष्कृत हुदै सिंचाई बिकास सब डिभिजन कार्यालय बाँकेका प्रमुख टोपेन्द्र शुन्दर मल्ल।बागेश्वोरीपोष्ट । ...

पैसा अभाबमा प्लास्टिकको झोलामा आन्द्रा

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीया मनबहादुर राई उपचारका लागि आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा लिएर बस्न बाध्य हुनुहुन्छ । (मोरङ) ...