विशेषमा रहेका समाचारहरु

ढोरपाटनमा १९ नाउर र १० झारलको शिकार

बागलुङ,१३ असार – ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ ।लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ुब्लकु मा पुगी शिकार खेलेका थिए। शिकारबाट ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ। पहिलो शिकार याम असोज–मंसिरमा नौ नाउर र चार झारलको शिकार भएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनका अनुसार दोस्रो शिकार याम फागुन(वैशाखमा १० नाउर र ६ झारलको शिकार गरिएको...

नेपाली प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो

काठमाडौं, १६ जेठ – नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ ।अर्थमन्त्री मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् । ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने...

गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस

काठमाडौं, जेठ १५ – सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस ९एभरेष्ट डे० को अवसरमा मा विशेष डुडल सार्वजनिक गरेको छ ।गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ । मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला राखेका थिए । ...

टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड

काठमाडौँ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । विस २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५...

फेरियो नेपाली ५ सयको नोट

काठमाडौं, १३ वैशाख। नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा पुरानो भन्दा केही विशेष परिवर्तनहरु गरिएका छन् । आकार भने साविककै कायम गरिएको छ ।यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुई वटा पाटे बाघको सट्टामा एउटा मात्रै राखिएको छ । नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमाल र दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ । नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि पेट्रोलमा १ रुपैयाँ मूल्य बढ्यो, डिजेल र मट्टितेलमा २र२ रुपैयाँ

काठमाडौं, ३ वैशाख, – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।सोमबार बसेको आयल निगमको सञ्चालन समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ।मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ। राती १२ बजेपछिबाट लागू हुने गरी मुल्यबृद्धि भएको हो। ...

बढी पर्यटक भित्रिएको वर्ष–२०७४,

काठमाडौँ, ३ वैशाख – हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ ।लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना...

बाल बिवाह झन झन बृद्दी हुदै

नेपालगन्ज, २४ चैत्र। पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४÷०७५ को प्रथम चार महिना (साउनदेखि कात्तिक) मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३÷०७४ मा ६६ बालविवाह भएका...

आमाले छोरा छोरीलाई जिउँदै आगो लगाईन

रामेछाप,५ चैत्र।रामेछापको खाँडादेवी गाउँपालिका-६ पन्नेचौरमा गएराति आगोमा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। गएराति करिब साढे १० बजे स्थानीय तारा केसीको घरमा लागेको आगोमा परी उनका ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरी रमिताको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच ताराले आफ्ना श्रीमान कान्छी श्रीमतीसँग बसेको रिसमा आफैंले घरभित्र छोराछोरी राखेर आगो लगाइदिएको बयान दिएकी छन्। घरमा आगो लगाएर भाग्दै गरेकी तारालाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले...

प्रधानमन्त्री ओलीलाई प्राप्त समर्थन र शक्ति

काठमाडौं, १ चैत । प्रधानमन्त्री बनेको चौबीस दिनपछि मुलुकका प्रमुख कार्यकारी केपी शर्मा ओलीलाई दुईतिहाइभन्दा ज्यादा सांसदबाट विश्वासको मत मिलेको छ । नेपालको इतिहासमै कुनै सरकार (प्रधानमन्त्री)लाई हासिल भएको यो बिरलकोटीको विश्वास वा समर्थन हो । विश्वासको मत लिनुअघि नै मुलुकका संवेदनशील एवम् महत्वपूर्ण निकायहरूलाई प्रत्यक्ष रूपमा हेर्ने गरी आफूमातहत ल्याएर शक्ति केन्द्रीकरणको चेष्टा प्रदर्शन गरेका प्रधानमन्त्री ओली अब अत्यन्त शक्तिसम्पन्न सरकारका प्रमुखमा दह्रिएका छन् । अघिल्लो कार्यकालदेखिका...