मनोरञ्जनमा रहेका समाचारहरु

न्यायाधीश र प्रहरीले नबुझेको प्रनेशको फिल्म समीक्षा

‘वीर विक्रम-२’ भन्ने नेपाली फिल्मको व्यंग्यात्मक भिडियो समीक्षा गरेका प्रनेश गौतमलाई प्रहरीले हिरासतमा लिएपछि यो विषय चर्चामा छ। सामाजिक सञ्जालमा राख्न बनाइएको व्यंग्यात्मक ‘ट्रोल’ मा गौतमले फिल्मका राम्रा/नराम्रा पक्ष केलाउँदै नहेर्न सुझाएका छन्। यहीँ झोँकमा निर्देशक मिलन चाम्लिङले गौतमविरूद्ध जेठ १० मा जाहेरी दिए। त्यसपछि प्रहरीले जिल्ला अदालतको आदेशमा पाँच दिनअघि गौतमलाई पक्राउ गरेको हो। अदालतले थप दुई दिन हिरासतमा राख्न बुधबार आदेश दिएको छ। उनले ‘मीम नेपाल’ नामक हास्य व्यंग्यात्मक सामग्री प्रसाण गर्ने...

ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको ‘पिरिमको बाढी’ चर्चामा (हेर्नुहोस भिडियो)

काठमाडौं ।  ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय रहेको छ । घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ । श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत...

हिम्मतवाली’ का हिरो सुदर्शन गौतमविरुद्व इन्टरपोलले रेड नोटिस जारी

काठमाडौं । मानव तस्करमा संलग्न रहेको भन्दै चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व इन्टरपोलले रेड नोटिस जारी गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाका प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गरीएको बताउनुभयो । क्यानाडामा बस्दै आउनुभएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिनुभएको थियो...

फिल्म डाइरेक्टर सत्यजीत रे ले आफ्नै श्रीमतीसँग गरे दोस्रो बिहे !

भारतीय सिने क्षेत्रका लागि सत्यजीत रे सुपरिचित नाम हो।पद्माश्री, पद्माभूषण, ओस्कारदेखि लिएर दादासाहेब फाल्के पुरस्कारद्वारा सम्मानित उनी यी बाहेक पनि झण्डै ३२ राष्ट्रिय फिल्म पुरस्कारद्वारा सम्मानित भएका छन्। उनको पेसा र फिल्म यात्राका बारेमा धेरै जानकार भए पनि उनको व्यक्तिगत जीवनका बारेमा भने धेरै कमलाई मात्र जानकारी छ। उनको जीवन पनि कुनै फिल्मको कथाभन्दा कम छैन। यसबारेमा उनकी श्रीमती विजयाले आफ्नो आत्मवृतान्त ‘माणिक एन्ड आई’मा लेखेकी छन्। विजयकाअनुसार उनीहरुबीचमा किशोर अवस्थामै...

आइटम बमले सारा नेपाल हल्लाएपछि…

भगतराम थारु/नेपालगन्ज।अहिलेका चर्चित मोडल तथा डाइरेक्टर विवश चौधरी र सिता खड्काको मोडलिङगमा रहेको आइटम बमले सारा नेपाल हल्लाएको छ । नया“ बर्ष अर्थात २०७६ साल बैशाख १ गते सार्वजनिक गर्ने भनिएको आइटम बमले केही समय पछि धकेलिएपनि आइटम बमले एकै दिनमा सारा नेपाल हल्लाउन सफल भएको छ । चर्चित मोडल विवशको मोडेल र सिताको जोडीले सारा नेपाल हल्लाउनका लागि जवानी समेत हल्लाउन सफल भएका जोडीले जलवा देखाउन समेत भ्याएका थिए...

होली नेपालगन्ज !फोटो फिचर..

नेपालगन्ज । नेपालगन्जमा भएको होलीमा रमाउदै युवा युवती । ...

बर्दियाको भुरीगाउँमा भोली होली महोत्सब हुँदै

भुरीगाउँ (बर्दिया)। बर्दियाको भुरीगाउँमा होली महोत्सब हुने भएको छ। भोली ७ गते कृष्ण खत्री र बुद्दिमान कुवरको उपचार सहयोगका लागी रोयल एडभेन्चर रिसोर्ट एन्ड पार्टी प्यालेसको आयोजनामा होली महोत्सव हुन लागेको हो। महोत्सबमा कलाकार हरुमा सौगात ओझा, सुशान्त केसी, लोक गायक कमल र सज्जन धामीले गित संगीत प्रस्तुति दिने रोयल एडभेन्चर रिसोर्टका प्रबन्ध निर्देशक आतिस थापाले बताएका छन् । त्य्स्तै महोत्सबमा स्थानिय कलाकारहरुमा सिमा चन्द, जिबराज पौडेल , सन्जिब...

लुट्न सके लूट पछी गायिका पूर्णकला बिसिको ,सुन सरकार सुन !

काठमाडौं ।पशुपति शर्माको गीत विवादमा आए सँगै उनले सो गीत आफ्नो च्यानलबाट हटाए । तर त्यो गीत देशै भरि लोकप्रिय बन्यो त्यति मात्र होइन त्यस्तै विषय समेटीएका गीतहरु धमाधम बजारमा आउन थाले । यसै क्रममा लेखनाथ बस्नेको उत्कृष्ट शब्द तथा लय सिर्जनामा सुन सरकार सुन बोलको गीत सार्वजनिक भएको छ । सरकारमा काम र नेपालमा भएका विकृति र भ्रष्टचारको विरुद्धमा खरो कलम चलाइएको सो गीतमा पुर्ण कला विसी,लेखनाथ बस्नेत,राजकुमार नेपाली,रमेशबाबु...

प्रादेशिक महोत्सवमा आज काली प्रसाद बासकोटा आउँदै

नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघको आयोजनामा सन्चालन भइरहेको प्रादेशिक महोत्सवमा आज बिशेष मनोरञ्जन हुने भएको छ। आज चर्चित गायक काली प्रसाद बासकोटा, चन्द्र  शर्मा, अनिता चलाउनेको बेजोड प्रस्तुती रहने भएको छ। आजै करिश्मा ढकालको नृत्य समेत रहेने भएको छ। त्य्स्तै आजै अमेरिकी नागरिक तथा नेपाली लोक गीतमा पिएचडी  गरेकी अनाको समेत प्रस्तुती रहेको महोत्सवका प्रचार प्रसार सम्योजक टंक धामीले बताएका छन् । ...

प्रादेशिक महोत्सव–२०७५” नेपालगन्जको झाकी तथा रयाली ( फोटो फिचर )सहित
"शुरु भयो महोत्सब  "

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको “प्रादेशिक महोत्सव–२०७५” नेपालगन्ज भएका झाकी तथा रयालीका दृश्यहरु। ...