मनोरञ्जनमा रहेका समाचारहरु

भोलिदेखि हुने भनिएको ‘प्रादेशिक महोत्सव २०७५’ तीन दिन पछि सर्यो

नेपालगन्ज। प्रतिकुल मौसमका कारण “प्रादेशिक महोत्सव–२०७५” नेपालगन्ज तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी हुँदा बर्षाले केही दिन पर सरेको छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी...


Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 212

Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 213

Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 214

Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 215
महेन्द्र बहुमुखी क्याम्पसमा गरियो स्वागत तथा बिदाई कार्यक्रम

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। बिबिएस दोश्रो र तेश्रो बर्षमा अध्यनरत छात्र -छात्राहरुको आयोजनामा शनिबार बिबिएस पहिलो र चौथो बर्षमा अध्यनरत बिद्यार्थीका लागी स्वागत तथा बिदाई सगै सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। मानबिकि सङ्कायका प्रमुख श्रीवास अधिकारीको प्रमुख आथित्य र प्रेम बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अथिती आधिकारीले क्याम्पसमा नब आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गर्दै पढाईलाई बिशेष महत्त्व दिन सुझाब दिएका थिए । अधिकारीले...

प्रादेशिक महोत्सव २०७५: ख्याती प्राप्त कलाकार आउने

नेपालगन्ज । प्रादेशिक महोत्सव २०७५ मा ख्याती प्राप्त कलाकार आउने भएका छन् । महोत्सवका आउने राष्ट्रिय कलाकारको टुङ्गो लागेको सांस्कृतिक समितिका संयोजक तपेन्द्र बिक्रम शाहले जानकारी दिनुभयो । संयोजक शाहका अनुसार महोत्सवमा लोकगायन तर्फ पशुपति शर्मा, बद्री पंंगेनी, रामजी खाँड, खुमन अधिकारी, प्रकाश सपुत, कृष्ण रेउले, सज्जन धामी, सन्तोष दवाडी, चन्द्र शर्मा, भुमिका गिरी, कला लम्साल, सेजु अधिकारी रहेका छन् । आधुनिक गायनतर्फ राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज...

नरैनापुर मेलामा कवाली सुन्न दशौ हजार मानिस उर्लिए

नरैनापुर(बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा चलिरहेको मेलामा कवाली सुन्न दशौ  हजार मानिस उर्लिएका छन् । कवाली सुन्न भारतको श्रावस्ती, बहराइच, गोण्डा, बलरामपुर, गुजरातदेखि मानिसहरु नरैनापुर पुगेका थिए । आइतबार राति ठेलम ठेल भीडका बीच भएको कवालीमा भारतको कानपुर र इलाहाबादबाट आएका शरिफ परवाज र नेहा नाजले कवाली गाएका थिए । प्रतिकूल मौसमका बाबजुद पनि हजारौं मानिसहरु कवाली सुन्न उपस्थित भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । मुस्लिम धर्मगुरुको सम्झनामा डेढ सय...

नरैनापुमा भोलीदेखि ८ दिने मेला शुरु हुँदै

नरैनापुर( बाँके )।बाँकेको नरैनापुर गाँउपालिकामा आठ दिने मेला शुरु हुँदैछ । नरैनापुरको वडा नम्बर २ मियापुरमामा भोली शनिवारदेखि मेला हुन लागेको हो। भोलीदेखि १२ गते सम्म मेला चल्ने आयोजक समितिका समयोजक तौहीद अहमद शाहले जानकारी दिएका छन् । गँगापुरमा रहेको खलीफा सेैयद नुर अहमद शाह रहमततुल्ला अलैह उर्स मेला सयौ बर्षदेखि यसै समयमा आयोजना हुदै आएकोले विगतको परम्परालाई निरन्तरता दिदै मेला आयोजना गरिएको हो । मेलामा सामुहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच...

हावाहुरी सगैको पानीले खजुरा महोत्सव स्थगित

खजुरा। बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सवलाई विहिबार दिउसो र राति परेको पानी- हावाहुरीले लाखौको क्षति पु¥याएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा १० दिनका लागी सन्चालन गरीएको उक्त महोत्सवमा दिउसोदेखि चलेको हावाहुरी र पानीले स्टल, मन्च, बाल उद्यान लगाएतका क्षेत्रमा क्षति पु¥याएको आयोजकले जनाएको छ। पानि र हावाहुरीका कारण झण्डै...

खजुरा महोत्सवमा आज अशोक दर्जी, टंक बुढाथोकि र एआर आउने

ज्ञानु सङ्गम खड्का, नेपालगन्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा तेस्रो दिन आज चर्चित गायक टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकी आउने भएका छन। मौसम प्रतिकुलताका बाबजुत पनि तेस्रो दिन सम्म आइपुगेको महोत्सवमा आज गायक टंक बुढाथोकी, अशोक दर्जी...

चौथो बाँके माघ महोत्सव आजदेखि सुरु हुँदै

नेपालगञ्ज, ११ माघ । चौथो बाँके माघ महोत्सव २०७५ आजदेखि कोहलपुरको मैटहवामा सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा बाँकेले आयोजना गरेको दुई दिने महोत्सवको काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले उद्घाटन गर्दैछन्। महोत्सवको  मुख्य आकर्षणको रुपमा थारुहरुको पहिचानसँग सम्बन्धित सामग्री सहितको थारु संग्राहलय रहने बताईएको छ। निःशुल्क प्रवेशको ब्यवस्था रहेको महोत्सवमा थारु मौलिक गीत तथा नृत्य प्रतियोगिता समेत हुनेछ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५, तेस्रो हुनेलाई...

चलचित्र क्याप्टेन माघ १७ देखि प्रदर्शन हुँदै

नेपालगन्ज,८ माघ ।नेपाली चलचित्र क्याप्टेनको टिमले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी चलचित्रका विषयमा जानकारी गराएको छ । एउटा सफल खेलाडी बन्दाका चुनौतिलाई समेटेर चलचित्र क्याप्टेन निर्माण गरिएकोे नायक तथा निर्माता भुवन केसीले जानकारी दिनुभयो । आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले खेलको विषय उठान गरेर वनाइएको यो चलचित्र नेपाली चलचित्र क्षेत्रमै पहिलो भएको दावी गर्नुभयो । यहि फागुन १७ गतेदेखी देशभर प्रर्दशनमा आउन लागेको सो चलचित्रमा भुवनका छोरा अनमोल केसी, सुनिल...

नेपालगन्ज महोत्सवमा आज हट ज्योती मगरले दर्शकलाई तताउने

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज, ७ माघ ।नेपालगन्ज महोत्सव २०७५ को १२औँ दिन माघ ७ गते सोमबार युवाहरुको ढुकढुकी बहुचर्चित गायिका ज्योती मगर र चर्चित डान्सर करिश्मा ढकाल लगाएत अन्य थुप्रै हास्यकलाकारहरु आउने भएका छन। प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रममा सहभागी हुन उनिहरु आईतवार नै नेपालगन्ज आइपुगेका छन् । गायीका मगरले चर्चित गीतहरु जिम्माल बाउकी छोरी, सुर्खेत बुल्बुले , जाले रुमाल वैना भो, उहीँ मुलाको सिङ्की लगाएतका थुप्रै चर्चित...