मनोरञ्जनमा रहेका समाचारहरु
नेपालगन्ज, ६ मंसीर।गायक प्रमोद डिजिको “तिमीसंग मेरो खुसी” बोलको नयाँ गीत युट्युवमा सार्वजनीक गरीएको छ। गीतमा गायक डिजि र गायीका मेलीना राइको स्वर रहेको छ । गायक डिजिकै शव्द र लयमा रहेको उक्त गीतमा शोभा श्री र चन्द्र चौधरीको अभिनय रहेको छ । नवराज सुवेदिको निर्देशनमा वनेको उक्त गीतलाई रामु चौधरीले खीच्नुका साथै सम्पादन गरेका हुन्। करीव ५ मीनेटको उक्त गीतको भिडियोे बाँके, वर्दिया, कैलाली लगायतका ठाँउहरुमा छायांकन गरीएको हो...
नेपालगन्ज,१६ कार्तिक। दिपावलीलाई लक्षित गर्दै नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा आज साँझ दिपावली डिजे डान्स पार्टी हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा आज चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजना गरिने डान्स पार्टीमा नेपालका चर्चित डिजे नेहा र डिजे भुटे सहभागीहरुलाई नचाउने भएका छन । विशेषगरी युवा पुस्तालाई लक्षित गरि आयोजना गर्न लागिएको उक्त डान्स पार्टीलाई यस क्षेत्रका चर्चित कार्यक्रम प्रस्तोता प्रज्वल श्रेष्ठले संचालन गर्ने कार्यक्रम...
नेपालगन्ज,१३ कार्तिक। दिपावलीलाई लक्षित गर्दै नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा दिपावली डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा कार्क्तिक १६ मा चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजना गरिने डान्स पार्टीमा नेपालका चर्चित डिजे नेहा र डिजे भुटे सहभागीहरुलाई नचाउने भएका छन । विशेषगरी युवा पुस्तालाई लक्षित गरि आयोजना गर्न लागिएको उक्त डान्स पार्टीलाई यस क्षेत्रका चर्चित कार्यक्रम प्रस्तोता...
गंगापुर (बाँके), कार्तिक ५ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरस्थित कोहलामा आयोजित रमाइलो सांस्कृृतिक कार्यक्रम सम्पन्न भएको छ । दशैं र तिहारका अवसरमा न्यू प्रगतिशील युवा क्लबद्वारा आयोजित रमाइलो सांस्कृतिक कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु देखाइएका थिए । कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पर्वहरुले सबै नेपालीलाई एक आपसमा जोड्ने भएकाले सद्भाव र भ्रातृत्व जगाउन सबै पर्वहरुको उत्तिकै महत्व रहेको बताउनुभयो । विभिन्न धर्म, सम्प्रदायका फरक फरक पर्वहरुले...
नेपालगन्ज,२६ असोज। बिजया दशमीलाई लक्षित गर्दै नेपालगन्जमा डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा असोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित किचन हटमा आयोजना गरिने डान्स पार्टीमा नेपालका चर्चित डिजे नेहा र डिजे तामाले सहभागीहरुलाई नचाउने भएका छन । त्यस्तै दि आवाज ब्याण्डले समेत आफ्नो प्रस्तुती दिने बताईएको छ। विशेषगरी युवा पुस्तालाई लक्षित गरि आयोजना गर्न...
नेपालगन्ज,९ असोज।गायक सुजन ढकालको डेप्थ एल्बमको दोश्रो गीत सार्बजनिक भएको छ।डेप्थ एल्बमबाट डेब्यू गरेका युवा गायक ढकालको ‘भुलेको छैन’ बोलको भिडियो भर्खरै सार्बजनिक भएको हो। यस अघि म्यूजिक भिडीयो “तिमि नै तिमी”यूट्यूबमा समेत सार्बजनिक भईसकेको छ। स्थायी घर सुर्खेत भएका गायक ढकालको डेप्थ एल्बममा ६ वटा गीत समाबेश गरिएका छन्। गायक ढकालले शब्द,संगीत र स्वर आफैले दिएका छन। गायक ढकालको सार्बजनिक ‘भुलेको छैन’ बोलको गीतको म्यूजिक भिडियोमा गायक ढकाल र मोडेल...
नेपालगञ्ज, २८ भदौ । शिव पार्वति मन्दिर निर्माण तथा संरक्षण समिति वडा नम्बर ४ नेपालगञ्जले तीज विशेष कार्यक्रम गरेको छ । मन्दिर परिसरमै रहेको योगा हलमा बुधबार गरिएको तीज विशेष कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, कार्यपालिका सदस्य इन्दिरा शाही, समाजसेवी मोहम्मद सलिम मुसलमान, रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरी लगायतको उपस्थिति रहेको...
नेपालगन्ज,२४ भदौ।लोक–पप गायक तथा संगीतकार बिपुल क्षेत्री नेपालगन्ज आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमका लागि नेपालगन्ज ल्याउन लागिएको समसाईन स्टेरीयोका मिडिया कोरडिनेटर प्रज्वल श्रेष्ठले जानकारी दिए । युवा पुस्तामाथ चर्चित क्षेत्रीले २०१४ मा पहिलो एल्वम स्केचेस अफ दार्जिलिङ सार्वजनिक गरेका थिए । सोही एल्वमबाट नेपाली साँगितिक क्षेत्रमा स्थापित भएका गायक श्रेत्रीले दार्जिलिङ्गमा रहेर...
नेपालगन्ज,२१ भदौ।कृष्णसार एफएमले नेपालगंज उपमहानगरपालिका संगको सहकार्यमा आयोजना गरेको ‘आउ नाचौं तीज’को नेपालगंज अडिसनबाट आठ प्रतियोगि छनोट भएका छन् । अडिसनमा सहभागि २२ मध्ये ८ प्रतियोगि अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् । श्रष्टी समुह धम्बोझी, भेरी स्कुल धम्बोझी, फाइब एण्ड स्टार समुह धम्बोझी र सिद्धार्थ कल्चरल ग्रुप फाइनल पुगेका हुन् । यस्तै नेपालगन्ज मोडेल एकेडेमी वाटरपार्कका रिया राना, होप इन्टरनेशनल स्कुलका तिलक थापा र रमा पोख्रेलको जोडी, नेपालगन्ज मोडेल...
नेपालगन्ज,२० भदौ।नेपालगन्जमा भदौ २५ गतेदेख ३० गतेसम्म चर्चित राष्ट्रिय कलाकारहरुको उपश्थितिमा तिजविशेष साँस्कृतिक महोत्सव हुने भएको छ । शिक्षाका लागि सामाजिक जागरण सेफ नेपालको आयोजना एवं अनुग्रह सेक्युरिटि सर्भिसेज प्रा.ली. को मुख्य आर्थिक लगानी, व्यवस्थापन र संयोजनमा उक्त महोत्सव हुने भएको हो । महोत्सववारे जानकारी दिन बुधबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सेफ नेपालका अध्यक्ष सुकलाल नेपालीले बादि समुदायका बालबालीकाको उच्च शिक्षाका लागि आर्थिक संकलन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको...