मनोरञ्जनमा रहेका समाचारहरु

नेपालगन्ज कृषि पर्यटन व्यापार एबं सांस्कृतिक महोत्सवले पायो हेलिकप्टर उडान अनुमती

नेपालगन्ज,२५ पुस। नेपालगन्जमा शुरू हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ ले हेलिकप्टर उडान अनुमती पाएको छ। महोत्सवमा हेलिकप्टरबाट अबलोकन गराउने सम्बन्धमा आज बुधबार जिल्ला प्रशाशन कार्यालय बाँकेबाट उडानका लागी अनुमती पाएको छ। एजी सर्भिसद्वारा हवाई उडान सम्बन्धमा जिल्ला प्रशाशन कार्यालय बाँकेमा दिएको निबेदन अनुसार अन्य दैनिक उडानलाई बाधा नपुग्ने गरी उडान भर्न स्वीकृती पाएको छ। भोली देखि शुरू हुने महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टरबाट दर्शकहरुले बाँके जिल्लाका विभिन्न...

नेपालगन्ज कृषि पर्यटन व्यापार एबं सांस्कृतिक महोत्सव अब एक दिन बाँकी

नेपालगन्ज,२५ पुस।नेपालगन्जमा शुरू हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव आउन  एक दिन मात्र  बाँकी रहेको छ। भोली( बिहीबार) देखि शुरू हुने महोत्सव २०७५ को  अन्तिम तयारी पूरा भई उदघाटन हुन मात्र बाँकी रहेको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा गर्न लागेको महोत्सवको सम्पूर्ण कार्य पुरा भएको प्रचार प्रसार संयोजक सुनिल रेग्मीले बताए। पुस २६ देखि माघ ८ गते सम्म सन्चालन हुने उक्त...

नेपालगन्ज कृषि पर्यटन व्यापार एबं सांस्कृतिक महोत्सव अब दुई दिन बाँकी

नेपालगन्ज,२४ पुस। नेपालगन्जमा शुरू हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव आउन  दुई दिन मात्र रहेको छ। पर्सी ( बिहीबार) देखि शुरू हुने महोत्सव २०७५ को  अन्तिम तयारी पूरा भएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा गर्न लागेको महोत्सवको स्टल बुकिंग भईरहेको प्रचार प्रसार संयोजक सुनिल रेग्मीले बताए। त्यस्तै महोत्सव स्थलको निर्माण कार्य सम्पन्न भएर अब  केहि अन्तिम कार्य मात्र बाँकी रहेको सुनिल...

नेपालगन्ज कृषि पर्यटन व्यापार महोत्सवको तयारी अन्तिम चरणमा

नेपालगन्ज,२१ पुस । पुस २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सवको २०७५ को तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा गर्न लागेको महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सव स्थलको निर्माण कार्य समेत अन्तिम चरणमा रहेको प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीले बताए। यहि पौष २६ देखि माघ ८ गते सम्म सन्चालन हुने उक्त महोत्सवमा खुल्ला नृत्य...

शनिबार वेनिशा हमाल नेपालगन्ज आउँदै

नेपालगन्ज,२० पुस।नेपालगन्जमा जारी नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको शनिबार  कलाकार वेनिशा हमाल आउने भएकिछिन् । डाक्टरको लापरवाहीका कारण दृष्टि गुमाएकी सृष्टी केसीको जीवनमाथी आधारित चलचित्र ‘ब्लाइन्ड रक्स’की मुख्य कलाकार वेनिशा हमाल नेपालगन्ज आउने अन्तरालका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलकी सद्भावना दूत समेत रहेकी कलाकार हमाल अभिनित उक्त फिल्म समेत प्रदर्शन गरिने अध्यक्ष शाहले बताए ।  शुक्रबारदेखि आयोजित दोस्रो संस्करणको फिल्म फेस्टिवल नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको हलमा भइरहेकोछ । फेस्टिवलमा...

नेपालगन्ज सांस्कृतिक महोत्सवमा हेलोकप्टरबाट बाँके अबलकोन गर्न पाइने

नेपालगन्ज,१९ पुस ।पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को तयारी तीव्र पारिएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगण मा गर्न लागेको महोत्सवको तयारी तीव्र पारिएको हो । नेपालगन्जमा विहिवार पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार महोत्सव स्थलको निर्माण कार्य बाहेक अन्य सम्पुर्ण तयारी अन्तीम चरणमा पुगेको प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीले जानकारी दिए । यहि पौष २६...

खजुरा डान्स आइकनको मेगा राउण्ड हुँदै

सुनिल रेग्मी/ नेपालगन्ज, १८ पुस। खजुरा गाउँपालिका  वडा नम्बर २ को सितापुरमा रहेको सगरमाथा डान्स एन्ड इन्टरटेमेन्टले आयोजना गरेको खजुरा डान्स आइकनको २१ गते मेगा राउण्ड हुने भएको छ । खजुरा अडिसनमा सहभागि ४८ मध्ये ३५ जना सो राउण्डको लागी छनौट भएको आयोजका निर्देशक दिल बहादुर सुनारले जानकारी दिए । शम्शेरगन्ज अडिसनबाट भने २१ जना बाट १३ जना छनौट भएका छन् । अडिसन सम्शेरगन्ज र रिमझिम चोक गरि दुई ठाउँमा हुनेछ ।...

थारु गायक परियारको पत्ली तुहार कमरिया सार्वजनिक

भगतराम थारु/नेपालगन्ज, ९ पुस। चर्चित थारु गायक विश्व सागर परियारको पत्ली तुहार कमरिया बोलको गित सार्वजनिक भएको छ । थारु गायक परियारको पत्ली तुहार कमरिया सुइट तुहार भ्वास बोलको थारु अडियो गित बजारमा सार्बजनिक भएको हो । पछिल्लो समयमा थारु गायक परियारले चर्चित चर्चित थारु गितहरु बजारमा पस्कदै आउनुभएको छ ।” पैसा कमाउन थारु गित सङ्गीतमा आएको छैन” थारु गायक परियारले भन्नुभयो । थारु बस्तीमा जन्मिएका...

नेपालगन्जमा कृषि पर्यटन व्यापार मेला हुँदै

नेपालगन्ज,७ पुस। नेपालगन्जमा कृषि पर्यटन व्यापार मेला हुने भएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा पुस २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने भएको हो । नेपालगन्ज कारकाँदो चोक राधा कृष्ण मन्दिर पछाडि नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने आयोजकले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ। महोत्सवमा नेपाली गीत संगित, कला...

नेपालकी श्रृखला खतिवडा टप १२ बाटै बाहिरिईन

नेपालगन्ज,२२ मंसिर । मिस वर्ल्डमा भाग लिएकीनेपालकी श्रृखला खतिवडा टप १२ बाटै बाहिरिएकी छन् । खतिवडा टप १२ मा पुगेकी थिइन्। उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । ...