स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

हेभी एक्सरसाइज र डाइटिङ गरे स्लिम भइन्छ ?

शरीरलाई फिट राख्ने प्रमुख उपाय उपयुक्त खानपान र सही व्यायाम नै हो । थोरै समयमा खाने तर खाइरहने, जकं फुडबाट टाढै रहने, पानी तथा तरल पदार्थ प्रशस्त मात्रामा खाने । यति भए शरीर फिट मात्र रहँदैन सौन्दर्यलाई पनि सदाबहार राख्न सकिन्छ । हेभी एक्सरसाइज र डाइटिङ गरे स्लिम भइन्छ भन्ने अवधारणा सही हो ? एकदमै गलत हो । एक्सरसाइजको पनि आफ्नै नियम र तालिका हुन्छ । कस्ताका लागि कुन एक्सरसाइज, शरीरको...

आफ्नो श्रीमान् वा प्रेमीका बारेमा यी कुरा थाहा छ तपाइलाइ ?

महिलाहरू पुरुषका बारेमा खासगरी आफ्ना श्रीमान् वा प्रेमीका बारेमा आफूलाई सबै जानकारी भएको भ्रममा हुन्छन् तर यथार्थ त्यस्तो हुँदैन । महिलाहरूले पुरुषका बारेमा थाहा पाएँ भनी सोचेका कतिपय कुरा भ्रमपूर्ण हुन्छन् वा ती रहस्यले भरिएका हुन्छन् । पुरुषहरूमा इगो धेरै हुन्छ । उनीहरूले मनमनै गल्ती महसुस गरे पनि त्यसलाई बाहिर दर्शाउँदैनन् । पुरुषहरू आफ्नै कुरामा अडिइरहन्छन् तसर्थ पुरुषको इगोमा चोट पुर्‍याउने काम नगरेकै राम्रो हुन्छ । आत्मीय सम्बन्धका लागि महिलाले...

खजुरा गाउँपालिकामा शनिबार अाँखाको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

केपी घिमिरे /नेपालगन्ज,१९ जेठ ।बाँके जिल्लाको खजुरा गाउँपालिका वार्ड नं १ मा शनिबार अाँखा र‍ोगीहरुकालागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ । खजुरा गाउँपालिका वार्ड नं १  को अायोजनामा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा  स्वास्थ्य शिविरको आयोजना गरिएको हो। आँखा शिविरमा १३२ जना अाँखाका बिरामीहरूको स्वास्थ्य परिक्षण गरिएको डा. बिक्रम थापाले जानकारी दिनु भएको छ। आँखा बीरामी ८६ जना महिला र ५६ जना पुरुष बिरामीहरूको चेक जाँच गरी...

मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम, १९ जेठ । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन् । कलेजका सेवा बन्द र कर्मचारी धर्नामा बसेकाले...

के तपाइ चूरोट छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् यि विधि

धुमपानले हाम्रो स्वास्थ्यमा गम्भिर असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि संसारका धेरै मानिसमा धुमपानको गहिरो लत लागेको छ। चिकित्सकहरुका अनुसार चुरोटको धुँवामा २०० भन्दा धेरै प्रकारका हानीकारक तत्वहरु हुन्छन् । यसरी सकिन्छ धुमपान त्याग्न तपाईले धुमपान छोड्न चाहेको दिन अगाडी तपाईले धुमपान किन त्याग्न लाग्नुभएको भन्ने कारणहरुको एउटा सूची बनाउनुहोस् । जब तपाईलाई चुरोटको तलतल लाग्छ त्यतिखेर उक्त सूची निकाल्नुहोस् र किन धुमपान छोड्न लाग्नुभएको हो सम्झिनुहोस् । आज हामी तपाईलाई धुमपान...

भेरी अञ्चल अस्पताल नेपालगञ्जको मेसुमा डा.थापा नियुक्त

नेपालगञ्ज, १७ जेठ  । भेरी अञ्चल अस्पताल नेपालगञ्जको मेडिकल सुपरिटेण्डेण्टमा डा.प्रकाश थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको जेष्ठ ४ गतेको निर्णय अनुसार डा. थापालाई अञ्चल अस्पतालको आर्थिक तथा प्रशाशनिक अधिकार प्रयोग गर्ने गरी मेसुको जिम्मेवारी दिइएको हो । डा. थापा भेरी अञ्चल अस्पतालमा हाड जोर्नी विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि अञ्चल अस्पतालको मेसुमा रेडियोलोजिष्ट डा.बिरेन्द्र बहादुर चन्द हुनुहुन्थ्यो । ...

तपाइका जिवनशैली तपाइलाइ नै अस्वस्थ त भइरहेको छैन् ?

अहिले मानिसलाई हरेक कुरा छिटो चाहिएको छ । आधुनिक मानिसहरू रेडी–टु इट, रेडी–टु–मुभजस्ता कुरा विश्वासगर्न थालेका छन् जसले गर्दा उनीहरूलाई हरेक कुरा तयारी मन पर्न थालेको छ तर यी चीज स्वास्थ्यका दृष्टिले के–कति फाइदाजनक छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने बेला आइसकेको छ । चकलेट तथा चुइँगम बढी चुइँगम वा चकलेट आधुनिक बानी हुन सक्छन् तर स्वास्थ्यका दृष्टिले यी गलत हुन् । यसले गर्दा दाँतमा कीरा लाग्ने, सड्ने आदि समस्या सिर्जना हुनसक्छन्...

किन घुर्छ मान्छे ? समाधानको उपाय छैन त ?

आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु (स्नोरिङ) भनिन्छ ।सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई...

मासु किन छाड्ने ? यस्ता छन् कारण

  मासु किन खाने ? यसको तात्तातो जवाफ हो, स्वादको लागि । हामी अधिकांशले मासु खाने भनेकै जिब्रोको लागि हो । जब पाहुना आउँछन्, जब चाडपर्व आउँछ, हामी मिठो(मसिनो परिकार खोज्छौं । र, मिठो(मसिनो परिकारमा नम्बर एकमा आउने खान्की हो, मासु ।घरमा स्वाद फेर्न पर्‍यो भने पनि हामी मासुको परिकार खोज्छौं । कतिपय त मासु बिना खाना नै खाँदैनन् । मासु किन खाने रु यसको अर्को पनि जवाफ छ, स्वास्थ्यका लागि...

युवती किन मन पराउँछन् आफ्ना (वक्ष) छाती अंग देखाउन !

काठमाडौं । खासगरी मनोरञ्जन उद्योगमा सेलिब्रिटी युवती र मोडेलहरूको ‘क्लिभेज सोअप’ फेसनजस्तो बनेको छ । यसले तस्बिर, भिडियो र समारोहमा पनि युवतीहरूतिर धेरैको ध्यान मात्र खिच्ने गरेको छैन, चर्चा पनि चलाउने गरेको छ । संवेदनशिल अंग (वक्ष) सँग अर्थपूर्ण क्लिभेज तथ्य के हो ? क्याम्ब्रिज शव्दकोषले क्लिभेजलाई ‘महिलाको छातीबीचको सानो स्थान’ भनेको छ । उसको व्याख्यामा ‘त्यो महिलाले माथितिर नछोपीनेगरी लगाएको बेला देखिन्छ । यो पुरूष आकर्षणको केन्द्र पनि हो ।’ नेपालमा...