नेपालगन्ज गोल्डकपमा रहेका समाचारहरु

नेपालगंज गोल्डकप: सिएमजी संकटा क्लव फ़ाइनलमा

नेपालगंज: टुर्बोर्ग नेपालगन्ज फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमीफाइनल खेलमा सिएमजी संकटा क्लव विजयी भएको छ ।  सिएमजी संकटा क्लवले  शुदुरपश्चिम ११लाई ट्राइब्रेकरमा ५-४ गोलले पराजित गर्दै नेपालगंज गोल्ड कपमा फाइनलको यात्रा गरेको छ । निधारीत समयको ९०  मिनेटमा दुवै टिमले  १-१  गोल गरेपछि पेनाल्टी सुट आउटबाट भएको थियो  ।आज भएको खेलमा १६ औ मिनेटमा १ गोलले अग्रता लिएको  सुदुर पश्चिम ११ले संकटा माथि निकै दबाद सृजना गर्दा पनि...

टुबर्ग दोस्रो नेपालगन्ज गोल्डकपमा मनाङ मस्याङदी पहिलो चरणबाटै बाहिरियो

नेपालगन्ज । टुबर्ग दोस्रो नेपालगन्ज फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रुपेन्देही ११ विजयी भएको छ । आज भएको प्रतियोगितामा मनाङ मस्याङदी र रुपन्देही ११ विचको खेलमा रुपन्देही ११ले २-१ मनाङ मस्याङदीलाइ पराजीत गर्दै सेमिफ़ाइनलको यात्रा पक्का गरेको छ । निकै प्रतिष्पर्धात्मक आज भएको खेलमा पहिलो हाफ गोल रहित बराबरी भएको थियो । खेललाइ केहि सुधार गर्दै दोस्रो हाफको ७२ औ मिनेटमा मनाङ मस्याङदीका जसी नम्बर ७ का शुशिल लामाले एक...

नेपालगन्ज गोल्डकप : सिएमजी संकटाद्वारा एपिएफ क्लब पराजित

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा मध्य पश्चिम कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगितामा आज भएको खेलमा संकटा क्लबले सशस्त्र प्रहरी बलको  एपिएफ क्लब लाइ  २- १ गोलले पराजित गरेको  छ । लामो यात्रा पश्चात बिना बिश्राम मैदानमा प्रवेश एपीएफले पहिलो हाफ सम्म संकटालाई पूर्ण रुपमा दबाबमा राखेको थियो  । पहिलो हाफमा गोल रहित बराबरी खेलेका एपीएफ र संकटाको खेलमा ५५ औ मिनेट एपीएफका तर्फ बाट श्याम नेपालीले पहिलो गोल...

सन्दर्भ नेपालगंज गोल्डकप:पुलिसद्वारा नेपालगंज ११ पराजित (फोटो फिचर )

नेपालगन्ज । नेपालगंजमा संचालन भईरहेको टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा नेपाल पुलिस बिजयी भएको छ । मौसम खराबीको कारण ४०/४० मिनेट खेलाइएको खेलमा नेपाल पुलिसले नेपालगंज ११ लाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । नेपाल पुलिसका तर्फ बाट हरि कठायतले भारत शाहको पासमा पहिलो हाफको ३४ औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । म्यान अफ द म्याच घोषित नेपालगंज...

टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कपमा शुदुर पश्चिम ११को विजयी यात्रा शुरु

नेपालगंज, २६ फागुन ।अखिल नेपाल फुटबल संघ बाकेको आयोजनामा  टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आज भएको उद्घघाटन खेलमा  शुदुर पश्चिम ११ले बिजयी शुरुवात गरेको छ  । प्रतियोगितामा शुदुर पश्चिम ११ ले भारतीय टिम दिल्ली युनाइटेडलाई शुन्यका बिरुद्द १ गोलले पराजित गर्दै आफ्नो सेमिफाइनल यात्रा तय गरेको छ ।  शुदुर पश्चिम ११ का तर्फ बाट बिदेशी मुलका  जर्सी नम्बर २ का आइभोरी कोस्टका खेलाडी...

टुबर्ग दोश्रो नेपालगन्ज गोल्डकप भोलि देखि, उद्दघाटन खेलमा दिल्ली युनाइटेड र सुदुर पश्चिम ११ भिड्दै

नेपालगन्ज,२५ फागुन । टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको आज बाँके जिल्ला फुटबल संघले नेपालगन्जमा अन्तिम पत्रकार समेल्लन गर्दै सबै प्रतियोगिताको  तयारी पुरा भईसकेको  जानकारी गराएको छ । भोलि फागुन २६ गते देखी चैत ४ गतेसम्म नेपालगन्ज रंगशालामा  सञ्चालन हुने फुटबल प्रतियोगीताको लागि खेलाडीहरु आउने क्रम जारि रहेको  बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । गत बर्ष भन्दा बढी ब्यबस्थित तरिकाले आयोजना गरिएको नेपालगन्ज गोल्ड कप प्रतियोगिताको  टुबर्ग...

टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

नेपालगन्ज, २२ फागुन । बाँके जिल्ला फुटबल संघले टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यही फागुन २६ गते देखी चैत ४ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने प्रतियोगीताको सम्पूर्ण तयारी अन्तीम चरणमा पुगेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो। नेपालगन्जमा गत वर्ष देखि सुरु गरिएको नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट सफलता प्राप्त गरेपछि यस...