टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कपमा शुदुर पश्चिम ११को विजयी यात्रा शुरु
प्रकाशित मिति : २०७३, २६ फाल्गुन बिहीबार २०:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दोश्रो हाफ बाट आफ्नो खेललाइ सुधार गर्दै आक्रामक खेल खेलेको दिल्ली युनाइटेडले गोल गर्ने अवसर प्राप्त गर्न सकेन। प्रतियोगीताको म्यान अफ द म्याच दिल्ली युनाइटेडका डन लेप्चा घोषीत हुदै लेनोभो मोबाइल प्राप्त गरेका थिए । नक आउटका आधारमा खेलाइएको सो प्रतियोगिताको अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले रेफ्रिलाइ बल हरुतान्तरण गरी उद्घाटन गर्नुभएको छ ।
Advertisement