विचार/दृष्टिकोणमा रहेका समाचारहरु

सुजातालाई ५० लाख दिने सिंहदरबारले देखोस् ! यो कालिकोट हो, सुडान होइन

२९ कात्तिक, काठमाडौं । राजधानीमा करोडौं सम्पत्तिकी मालिक एवं राज्यसत्तामा पहुँच भएकी सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिइएको विषयमा तात्तातो बहस भइरहेको छ । संसददेखि सामाजिक सञ्जालसम्म यही विषयले प्राथमिकता पाइरहेको छ । तर, कालिकोटबाट एउटा यस्तो तस्वीर आयो, जसले ‘भल्चर एण्ड द लिटिल गर्ल’लाई सम्झाउँछ । दक्षिणी सुडानमा १९९३ मा न्युयोर्क टाइम्सका फोटो पत्रकार केभिन कार्टरले आफ्नो क्यामरामा कैद गरेको उक्त तस्वीरमा कुपोषणको शिकार भएकी सानी बालिका आफ्नो जीवनको अन्तिम...

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

शशी थरुर,२८ कात्तिक  ।अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्ति (soft power)मा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् । परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्यांकन गरिन्थ्यो, अर्थात् जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो । तर त्यो तर्क यथार्थमा सदैब प्रतिबिम्बित हुन सकेन । अमेरिकाले भियतनाम युद्धमा हार व्यहोर्यो, सोभियत युनियन अफगानिस्तानमा...

शुभेच्छालाई मेरो शुभेच्छा

गीता घिमिरे बाटैमा कुरेर बसेकी थिइन्। तीन–चारपल्ट फोनमा कुराकानी गरेपछि बल्ल हामीले जोरपाटी, सर्वेश्वर मन्दिरनजिकै उनको बसाइ फेला पारेका थियौं। हामी उनलाई पछ्याउँदै घरको कम्पाउन्डभित्र छिर्यौं। चिसो छिँढीमा टुक्रुक्क बसेर साबुनले लुगा मिचिरहेकी एक महिलालाई छिचोलेर माथिल्लो तला उक्लेपछि गीताले बायाँ कोठाको पुरानो पर्दा सरक्क उघारिन्। शुभेच्छा घिमिरे खाटमा बसेर भुइँतिर टोलाइरहेकी थिइन्। आमासँग आएका प्रतीक्षित पाहुनालाई देखेपछि बल्ल उनको उदास अनुहारमा मुस्कान फर्कियो। गीता उनीसँगै पूर्वतिरको खाटमा बस्न गइन्। हामी त्यही...

‘चर्चावाली’ र फोटोग्राफी इथिक्स

नेपालमा अहिले भारतका राष्ट्रपति जति चर्चामा छन् सायद त्यो भन्दा पनि बेसि चर्चामा गोरखाकी तरकारीवाली कुसुम श्रेष्ठ छिन् । बरु संविधान संशोधनको चर्चा सेलाएको छ । सारा मिडिया तरकारीवालीको चर्चामा मग्न छन् । थाहै नभई एकाएक रातारात एक्कासी सामाजिक संजालमार्फत सर्वत्र उनको सुन्दर तस्बिरले होहल्ला नै मच्चाएको छ । अहिले सामाजिक सञ्जाल फेसबुक खोल्यो कि वालमा ‘तरकारीवाली’ भनेर उनको नाममा स्टाटस, फोटो र लेख प्रकाशित गरिएको पाइन्छ । उनको चर्चा नभएका...

लोकमान जान्छन्, अख्तियारबारे सोचौं!

आफ्नै पखेटामा उडेको हो भने जति माथि उडे पनि हुन्छ। अर्काले भरेको ग्यासमा शयर गर्नेले चाँही ठीक-ठीकै हाइटमा उड्दा सेफ’ – अज्ञात लोकमानजीसँग आफूलाई चित्त नबुझेको विषयमा सेतोपाटीमा उहिल्यै लेखिएको थियो। चुनौती त्यस बखत दिइएको थियो जब  ‘चू’ गर्न सजिलो थिएन। त्यसैले, लोकमानजीको विषयमा थप चर्चा गर्न मलाई कुनै अतिरिक्त हतारो कहिलै भएन, आज पनि छैन। आजको दिनमा लोकमानजीको जुँगा तानेर अथवा डा.गोविन्द केसीजीको जयगान गरेर पाइने सदाचारको सर्टिफिकेटमा  मलाई खासै...

करप्सन म्याच : कसले हान्ने लोकमान छक्का !

नेपाली राजनैतिक मैदानमा अनेकौँ चाखलाग्दा, हाँस्यास्पद र दुर्गन्धित खेल हुने गर्दछ । उचाल्ने–पछार्ने, मारमुङ्ग्री–कुस्ती, आरोप–प्रत्यारोप खेलहरु जारी राख्दै यतिबेला करप्सन क्रिकेट म्याच सुरुआत भईसकेको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भईसकेको छ । पहिलो ओभरमा प्रमुख प्रतिपक्षी दल एमाले लोकमान छक्का बल ब्याटिङ गर्ने प्रयासमा छ । यस विषयमा काङ्ग्रेसले आफ्नो कुनै संलग्नता नरहेको अभिव्यक्ति दिएसँगै उसको पहिचान खुल्दैछ । अरु साना दलहरु आ–आफ्नै...

उनीहरुको सपना र हाम्रो सपना

काठमाडौं ठमेलको एक तीन तारे होटेलको हलमा एउटा सेमिनार आयोजना गरिँदै छ । सेमिनारको विषय छ ‘वैकल्पिक विचार निर्माणका लागि ‘बौद्धिक समूहको निर्माण (क्रियटिङ थिंक ट्यांक) ।’ सेमिनारको आयोजना विश्वव्यापी रुपमा वैकल्पिक राजनीतिक धाराको निर्माण गरिरहेको एक युरोपियन मुलुकको वैकल्पिक राजनीतिक दलले गरेको छ । सेमिनारमा सहजकर्ताका रुपमा युरोपियन मूलका आधा दर्जन सहजकर्ताहरु छन् । अनि थिंक ट्यांक निर्माण गर्ने अभियानमा सहभागी छन्, वैकल्पिक विचार निर्माणमा जुटेका नेपालका डेढ...

नेपालमा चराविदले नदेखेको हङरायो

दुर्लभ चरा सबैका निम्ति रोचक दृश्य बन्छ । चराका पछि लाग्नेहरु त्यस्ता चराको हाउभाउ र तिनको जीवनप्रकृया बुझ्नु खोजको विषय ठान्दछन् । उनीहरुका निम्ति नेपाल यस्तो देश हो, जहाँ केही दुरी यात्रा गर्ने वित्तिकै भिन्नभिन्न प्रजातिका चरा भेटिने विशेषता छ । भौगोलिक र पारिस्थितिक प्रणालीमा उल्लेखनीय विविधता भैदिँदा चरा प्रजाति बढी पाइएको हो । तर, उहिले नेपालमा पाइएका केही प्रजातिका चराहरु पाउन छाडिएको दुःखद पाटो पनि छ । चरा विज्ञका...

प्रचण्ड, सी जिनपि‍ङ र मोदी भेटको अर्थ

शनिबार साँझ गोवामा खिचिएको एउटा तस्बिरले आइतबार बिहानै काठमाडौंमा तरंग ल्यायो। नल्याओस् पनि कसरी? त्यो फोटोको बीचमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल थिए भने उनको दुईतिर चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यो त्रिपक्षीय भेटको पूर्व–योजना वा जानकारी थिएन, त्यसैले त्यो तस्बिरर अप्रत्याशित थियो। तर यो अनपेक्षित तस्बिरर नेपालका लागि एउटा सुखद उपहार हो, जसले हाम्रो भविष्यको सम्भावित तस्बिररको छनक पनि दिएको छ।अन्तरराष्ट्रिय रंगमन्चमा चीन र भारतको...

तीन दलको निर्णयले खतरामा परेको संविधान

संविधान कार्यान्वयनका लागि २०७४ माघ भित्रमा स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सक्नुपर्ने बाध्यकारी अवस्था छ। यी तीनै तहका निर्वाचन समयमै सम्पन्न गर्न चैतमा स्थानीय निर्वाचन गर्न यसअघि नै स्थानीय तह पुनसंरचनाको काम सक्नुपर्ने चटारो छ। यो हतारोका बीच इलाकालाई मुख्य आधार बनाएर स्थानीय तह पुनसंरचना गर्ने कांग्रेस, एमाले र माओवादीको पछिल्लो सहमतिले पुनसंरचनाको काम लम्ब्याएको मात्रै छैन, चैतमा गर्ने भनिएको स्थानीय निर्वाचन अनिश्चित बनाएको छ। स्थानीय निर्वाचन प्रभावित भयो...