राष्ट्रिय खेलकुद प्रतियोगिताको ब्यानर कहिले हटाउने?
प्रकाशित मिति : २०७६, २२ बैशाख आईतवार १५:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जको सुर्खेतरोडस्थित सोलारका पोलहरुमा राष्ट्रिय खेलकुद प्रतियोगिताको ब्यानर झुण्ड्याइएको छ । प्रतियोगिता सकिएको डेढ हप्ता वितिसक्दा पनि ब्यानर हटाइएको छैन् । यो हटाउने जिम्मा कस्को हो ? सम्बन्धीतको ध्यान जावस् ।।तस्बिर: बिनोद गौतम
Advertisement