पैसा अभाबमा प्लास्टिकको झोलामा आन्द्रा
प्रकाशित मिति : २०७३, २३ चैत्र बुधबार २०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीया मनबहादुर राई उपचारका लागि आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा लिएर बस्न बाध्य हुनुहुन्छ । (मोरङ)
Advertisement