प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं । काठमाडौंमा भुकम्पले हल्लाएको छ। शनिबार अपरान्ह काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ । ...
चितवन । त्रिशूली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ। आज बिहान पहुने ६ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना ३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र...
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी जेल चलान भएका छन् । २ बर्ष देखि फरार रहेेेका ठकुरी आजै सर्बोच्च अदालत पुगेर आत्मसमर्पण गरेका थिए। सर्बोच्च अदालत पुगेर बाहिर बस्न पाउँ भन्दै निवेदन दिएका पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको छ। २०७४ मा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार भएका ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे सर्वोच्च अदालत पुगेका थिए। चन्दको...
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले आज आत्मसमर्पण गरेका छन् ।चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । सर्वोच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको...
नेपालगन्ज । एसइईको पूरक परीक्षाको समय तालिका सार्बजनिक भएको छ । साउन २६ र २७ गते हुने भएको पुरक परिक्ष हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा परिक्षमा अनुउपस्थित हुनेहरुलाई पुरक परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ। परिक्षा बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको परिक्षा हुनेछ। ...
काठमाडौं। आफ्नै आफन्तहरुबाट ६०० बढी मारिएका छन् ।आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२र७३ देखि २०७५र७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले...
काठमाडौं । आफनै आमाको हत्या गर्न छोरीले भारतबाट कन्ट्राक्ट किलर मगाएर हत्या गरेको खुलासा भएको छ।चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको मंगलबार भएको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई...
काठमाडौं । महिलालाई यातना दिने एक महिला पक्राउ परेकी छिन्।काठमाडौंको भद्रकाली मन्दिरमा उनले आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिएकि थिइन।महानगरीय प्रहरी परिसर काठमाडौं टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो । ...
काठमाडौं । श्रृङखलाबद्द सिरिन्ज आक्रमणको आतंक फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौंका विभिन्न स्थानमा साँझ पख र रातको समयमा युवतीमाथि अनौठो तरिकाबाट आक्रमण हुन थाल्यो । बाटोमा हिडिरहेका युवतीमाथि तिखो वस्तुले घोचेर युवा भागिहाल्ने। युवतीले सिरिन्जले घोचेको बताउँदै उपचारका लागि अस्पतालसम्म धाए। उनीहरुले आवश्यक कारबाहीका लागि प्रहरीमा उजुरी पनि दिए। विहीबार राती १ बजे काठमाडौंको महाराजगंजबाट एक युवा पक्राउ परेका छन् । सिरिन्ज आतंक मच्चाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको...
काठमाडौं । एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि आज सुनैलो दिन बनेको छ।परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यसरी हेर्न सकिन्छ रिजल्ट – मन्त्रालयको बेबसाइट- www.moe.gov.np शिक्षा...