सूचना प्रविधिमा रहेका समाचारहरु

जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन

जनकपुर: जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् । एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको हो । सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य नगरिदा अप्टिकल र टेलिफोनका तारलाई क्षति पु¥याएको भनी मौखिक जानकारी दिए पनि मर्मतबारे कुनै...

नेपाल टेलिकममा डाटा ह्याक प्रकरण : आखिर १८ वर्षका किशोरले किन दिए धम्की?

नेपालगन्ज । ‘दुरसंचारको सबै डाटा मसँग सुरक्षित छ। म जतिबेला पनि नेपाल टेलिकममको फोन ह्याक गर्न सक्छु,’ आइतवार कार्यालय खुल्ने बित्तिकै भद्रकालीका रहेको नेपाल टेलिकमको मुख्य कार्यलयमा कल आयो। ‘सबै टेलिकम नै ह्याक गर्नसक्छु’ भनेपछि कार्यालयमा ठूलै भूकम्प गयो। अब के गर्ने होला? को हो यस्तो धम्की दिने? प्रश्नै प्रश्न जन्मिए। टेलिकममा कार्यरत प्राविधिक कर्मचारीले फोन गर्ने ब्यक्तिको नम्बर पत्ता लगाउन थाले। केही बेरमा नै नम्बर पत्ता लाग्यो। ९८६३७४५१७०। नम्बर पत्ता लाग्यो...

मोबाइल भरिएर हैरान हुनुहुन्छ ? यसरी खाली गर्नुस्

धेरै जसो स्मार्टफोन प्रयोगकर्ताहरुको समस्या भने त्यसको प्रयाृग गर्दा जहाँ हुने मेमोरिको अभाव हो । अझ त्यस्ता स्मार्ट फोन प्रयोगकर्ताहरु समस्यामा पर्ने गर्छन जसकोमा मेमोरिकार्ड राख्न मिल्दैन । मेमोरि कम भएका कारण फोटो खिच्न , आफूलाई मनपरेको भिडियो, एपहरु डाउनलोड गर्न समस्या पर्ने गरेको छ भने त्यसको समस्या समाधानका केही उपाय अपनाउन सकिन्छ । १. क्लियर क्याच तथा डाटा यसका लागि Setting<Storage<Apps  मा जाने । त्यहाँ एप्सलाई open गरी Storage मा जाने । त्यसपछि...

निर्वाचनमा पत्रकारहरुले आंचारहिता पूर्ण रुपमा लागु गर्नुपर्छ:सूचना अधिकारी खनाल

नेपालगंज: पत्रकार आचारसहिता कायन्वय गर्न सके मात्र पत्रकारहरुले स्वच्छ रुपमा पत्रकारिता गर्न सक्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । आज स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिता र कार्यान्वयनका विषयमा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु तथा सञ्चारमाध्यमले पूर्ण रुपमा पत्रकार आचारसंहिता कार्यन्वय नगरेको बताएका छन् । आचासहिंता उलङ्घन गर्ने पत्रकार तथा मिडिया एक वा दुइ जनालाइ मात्र कारबाही गर्न सके पनि कार्यन्वयनमा धेरै टेवा पुग्ने बताउनुभयो । प्रेस काउन्सिल नेपाल र नेपाल...

अप्टिकल फाइवर विस्तार सुस्तगतिमा

काठमाडौँ। दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पु¥याउने भनिए पनि अप्टिकल फाइवर विस्तारमै ढिलासुस्ती देखिएको छ। देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १, २ र ३ गरी तीनवटा प्रदेश अन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ असोज १२ मा सम्झौता भएको थियो । सम्झौता भएको नौ महिनामा सोचे अनुसारको काम हुन सकेको छैन । काम सक्न अव १५...

मोवाइलको पासवर्ड भुल्नुभो ? यसरी सजिलै खोल्नुहोस्

अहिले स्मार्टफोन चलाउनेहरुको संख्या दैनिकजसो बढिरहेको छ । मोवाइल प्रयोग गर्नेमध्ये धेरैको चाहना स्मार्टफोन प्रयोग गर्नु हुन्छ । र स्मार्टफोन प्रयोग गर्ने प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम/पासवर्ड राखेका हुन्छन् । तर कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ । लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन् । तर अब तपाईको मोबाइलको लक खोल्न त्यति गाह्रो...

स्काइपले जारी गर्‍यो नयाँ भर्जन, यस्ता छन् विशेषता

माइक्रोसफ्टले स्काइपका लागि नयाँ भर्जन सार्वजनिक गरेको छ । स्काइपको टीमले एन्ड्रोइडमा स्काइपका लागि नयाँ भर्जन ८.0 एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो अपडेट सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध छ । यसपछि यो अपडेट आईओएस र म्याकसम्म पुग्नेछ । के छ यसको विशेषता ? नयाँ अपडेटमा स्काइपमा ३ ट्याब देखिनेछ । यसमा च्याट्स, क्याप्चर र फाइंड ट्याब सामेल छन् । यसमा ग्रुप च्याटलाई रिडिजाइन गरेर पहिलेभन्दा धेरै एक्सप्रेसिभ...

सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु

जुम्ला । सामुदायिक रेडियो “खुला आकाश” ९९.६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ । चन्दननाथ नगरपालिका– ६ विजयनगर जुम्लामा स्थापित रेडियोले वैशाख २७ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको स्टेसन म्यानेजर रवि नेपालीले जानकारी दिनुभयो । जुम्लामा हालसम्म स्थापित तीन सामुदायिक रेडियो एफएमले सामुदायिक रेडियोको उद्देश्य पूरा गर्न नसकेको र समग्र नागरिकमा सञ्चारको पहुँच नभएकोले यो रेडियो स्थापना गरिएको स्टेसन म्यानेजर नेपालीले बताउनुभयो । “हामी कर्णाली क्षेत्रको सञ्चार विकास गर्नुका साथै...

मध्यपश्चिम शैक्षिक मेला आजबाट नेपालगञ्जमा सुरु

नेपालगंज: मध्यपश्चिम शैक्षिक मेला आजबाट नेपालगञ्जमा सुरु भएको छ । काठमाडौंका तिनओटा कन्सलटेन्सीको आयोजनामा नेपालका विभिन्न ठाँउमा शैशिक मेला आयोजना गर्ने क्रममा मध्यपश्चिमा मेला आयोजना गरीएको हो । भारतका बेङ्लोर लगायत अन्य राष्ट्रहरुमा पढ्न जानका लागि विद्यार्थीहरुलाइ सल्लाह सुझाव प्रदान प्रदान गर्नका लागि मेला आयोजना गरीएको आयोजकले जनाएको छ । विद्यार्थी बाहिर पढ्न जादा विचका माध्यमबाट जादा ठगिने समस्याबाट जोगाउनका लागि पश्चिम नेपालमा रहेका विद्यार्थीहरुलाइ सजिलोको लागि मेला आयोजना...

शिक्षाशास्त्र स्नातक तह प्रथमको परीक्षाफल

काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन गरेको शिक्षाशास्त्र सङ्घकायतर्फ तीनवर्षीय स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ४८०६७६, ४२५००१८, ६१८०१४४ र ८७९००३५ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७४ सालसम्मको कुनै परीक्षामा सम्मिलित हुन नपाउने गरी दुई वर्षका लागि निष्काशन गरिएको छ । ...