नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
प्रकाशित मिति : २०७६, २८ आश्विन मंगलवार १६:२४
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
Advertisement
गृहको स्वीकृतिअनुसार नेपाल प्रहरीमा एक प्राविधिकसहित तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी )थपिने छन्। यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक (डिएसपी)२१, प्रहरी निरीक्षक ४७ जना थपिने छन्।
यस्तै, प्रहरी नायब निरीक्षक ८६, प्रहरी सहायक निरीक्षक २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २ हजार २१६ र कार्यालय सहायक २३९ थपिने भएका छन्।