भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार ०८:१६
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
Advertisement
उनले तीन चार सय जनाको नाम हालेको भनेता पनि अहिलेको कार्यसमितिले राजनीतिक भागबन्डाका आधारमा नामावली तयार पार्दा आफुहरुको नाम नसमेटिएको पनि बताए । सामाजिक सस्थामा यसरी चरम राजनीति हुनु नहुने भन्दै उने यस्तो कार्यप्रति केन्द्रको ध्यानाकर्षण हुनुपर्ने बताए।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय अधिबेशनमा भोटिङ हुने नामावलीमा युएईबाट भिसा क्यान्सिल गरेर बर्षौंदेखि नेपालमा रहेकाहरुको पनि नाम राखिएको छ ।
विधानत भिसा क्यान्सिल भएको तीन महिनासम्म मात्रै एनआरएनएको सदस्यता मान्यता हुने भएता पनि बर्षौंदेखि भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि सदस्य रहेको भन्दै मतदाता नामावलीमा नाम समावेश गरिएको पाइएको छ ।यसो हुनुमा राजनीतिक भागबन्डा मात्र भएको पूर्व अध्यक्ष रमेश श्रेष्ठले बताए । उनले भने, ‘यसले स्वच्छ निर्वाचन हुने कुरामा आशंका उब्जाएको छ।’ यो खबर हाम्राकुराडटकमले छापेको छ।