पुल निर्माण अन्तिम चरणमा
# रासस
प्रकाशित मिति : २०७५, १९ माघ शनिबार ११:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर : दाङको ग्वारखोलामा निर्माण भईरहेको तुलसीपुरको कपडादेखि जदगाउँ जोड्ने दुईसय मिटर लामो पुल तीन बर्षमा सक्ने सम्झौता भएपनि एक बर्षमा ९० प्रतिसत काम भएको र अब करिब एक महिना भित्र काम पुरा हुने निर्माण कम्पनीले बताएको छ । तस्वीर : दीपक बोहरा, दाङ
Advertisement