कोहलपुरमा अत्याधुनिक उद्यान
प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार १७:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट रु ६० लाख लगानीमा अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले उद्यान निर्माण गरेको हो ।
Advertisement