दशरथचन्द राजमार्गमा स्टिलबार
प्रकाशित मिति : २०७४, २५ जेष्ठ बिहीबार १६:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बैतडीको दशरथचन्द राजमार्ग छेउमा लगाइएको स्टिलबार । सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिव रु २० करोड सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्लाका मुख्य राजमार्गमा स्टिलबार लगाइएको हो ।
Advertisement