आठौं राष्ट्रिय खेलकुद: किन लेखिदैन जर्सीमा प्रदेशको नाम !
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार ११:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ह्यान्डबल महिला खेलाडी । उनलाई कसरी चिन्ने कि कुन प्रदेशबाट प्रतिनिधित्व गरेर आएकी हुन भनेर? सरकारले जर्सी दिएको छ तर जर्सीमा यति नम्बर प्रदेश भनेर लेखिएन नाम? कमजोरी कसको ? यी खेलाडी प्रदेश नम्बर ५ कि हुन् । यति ठुलो आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जर्सीमा प्रदेशको नाम राख्न आबश्यक छ भन्ने आयोजकले बुझ्न जरुरी छ।
Advertisement