साहित्य/संस्कृतिमा रहेका समाचारहरु

‘रागिनी’ कथा संग्रह विमोचन

नेपालगञ्ज, ३१ बैशाख। साहित्यकार कल्पना खरेलको कथा संग्रह रागिनीको नेपालगञ्जमा एक समारोह बीच विमोचन गरिएको छ । गौरी पव्लिक रिलेशन एण्ड पव्लीकेशनद्धारा प्रकाशित एक सय १० पेजमा २० वटा कथा संग्रहित छन् । अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्धारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि प्रसाद तिमिल्सिना, निबन्धकार सिर्जन लम्साल, उर्दू सायर जमील हाशमी, अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवश र...

के, हाम्रो इज्जत योनीमा मात्रै हुन्छ र ?

गजेन्द्र बोहोरा जूनका केही बुँदहरु, उसको अनुहारमा चम्किइरहेका थिए । ‘एकचोटीको पाँचसय…, दुई पटकमा सकिन्छ…।’ उसले त्यो डिलिङ आफैं सकिसकेकी थिई । मैले बोल्नुपर्ने बाँकी त्यहाँ केही थिएन । न केही बुझ्नुपर्ने नै । त्यो, पूर्णिमाको अघिल्लो रात थियो सायद । जूनका वरिपरि ताराहरु चम्किरहेका थिए । त्यसैको उज्यालो छरिएको नेपालगन्ज सहरमा छिट्फूट् गाडीका आवाजहरुले हाम्रो ‘बिजनेश डिलिङ’ लाई हल्का डिस्टव गरिरहेको थियो । ‘हामीले त चार हजार दिएका थियौँ त…’ ‘त्यो त एजेन्टले लैजान्छ, मलाई...

नेपालगञ्जमा नर्वदेश्वर महादेव मन्दिरको स्थापना

नेपालगञ्ज, १२ बैशाख। नेपालगञ्जमा स्थापीत नर्वदेश्वर महादेव मन्दिरको विधिवत स्थापनासँगै पुजा पाठको व्यापक तयारी गरिएको छ । नेपालगञ्ज वडा न ४ र २ को सीमा न्यूरोड वौद्ध गुम्वासँगैको एक कठठा १४ धुरमा रहेको नर्वदेश्वर मन्दिर नेपालमै पहिलो मन्दिरका रुपमा रहनेछ । अपुरो रहेको निर्माण कार्य ०७४ असारदेखि समाजसेवी श्याम कुमार शर्माको अगुवाईमा शुरु भई हालै सकिएको हो । नर्वदेश्वर मन्दिर निर्माण संरक्षण सम्वद्र्धन समिमिार्फत करिव १६ लाखमा मन्दिर संरचना...

बाँकेमा अन्तर्राष्ट्रिय साहित्य समाज गठन

नेपालगञ्ज,११ बैशाख। बाँकेमा अन्तर्राष्ट्रिय साहित्य समाज गठन गरिएको छ । साहित्यकार कल्पना खरेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो । अन्तर्राष्ट्रियस्तरका साहित्यीक कार्यक्रममा सहभागिता जनाउने र अन्तर्राष्ट्रिय स्तरका साहत्यिकारसँगको साक्षात्कार तथा अन्तराष्टिय साहित्य अध्यनको संस्कृति निर्माण गर्ने उद्येश्यले समाज गठन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अनुपमा करारा, सचिवमा निशु जोशीर कोषाध्यक्षमा विरांगाना योगी रहनु भएको छ । यस्तै सदस्यहरुमा विपि अस्तु, श्रीधर भण्डारी, कमल वडुवाल,...

टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन

काठमाडौं, ४ चैत । काठमाडौँ उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा रहेका काष्ठकलाको महत्वलाई उजागर गर्ने उद्देश्यले लेखिएको अंग्रेजी पुस्तक ‘पवित्र माया’ कृति बजारमा ल्याइएको छ । सिंगापुरका नागरिक शिवजी दासले उपत्यकाका विभिन्न मन्दिरको लामो अनुसन्धानपछि लेखेको उक्त पुस्तकमा मन्दिरमा टुँडालको महत्व, काष्ठमाध्यममा प्रेमकलाका विषय, कलाकारिताको लामो ऐतिहासिक पक्षका साथै कामोत्तेजक चित्र संग्रह गरिएको छ । प्राध्यापक डा अभि सुवेदीले प्राचीन समयमा काठमाडौँ उपत्यकाको धार्मिक यथार्थता तथा संस्कृतिभित्रको सिर्जनाका साथै कलाकारको शिल्पबारे अध्ययन गर्न...

शहिद दिवसको अवसरमा प्रेस क्लब अफ नेपालद्वारा निबन्ध प्रतियोगिताको आयोजना

माघ १६,बर्दिया।शहिद दिवसको उपलक्ष्यमा प्रेस क्लब अफ नेपाललेले गुलरियामा शहिदको सपना र हाम्रो दायित्व विषयक निबन्ध प्रतियोगिताको आयोजना गरेको। प्रतियोतिमा बबई बहुमुखी क्याम्पसकी माया सुनार प्रथम, विवेचना थारू द्वितीय, तिलक चौधरी तृतीय र नीता घिमिरेले सान्त्वना स्थान हासिल गरे।प्रतियोगितामा विजयीहरूलाई नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, नेपाली कांग्रेसका नेता वीरबहादुर चौधरी, माओवादी केन्द्रका नेता गेहेन्द्र ढकाल, गुलरिया उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मनोज यादवले पुरस्कार तथा प्रमाण पत्र बितरण...

नेपालगन्जमा आज लाईभ म्युजिक एण्ड कविता कन्सर्ट हुँदै

नेपालगञ्ज, पुष २८ । लायन्स क्लबसंगको सहकार्यमा बार्दली फाउन्डेसनले आज नेपालगन्जमा लाईभ म्युजिक एण्ड कविता कन्सर्ट गर्दैछ । कन्सर्टमा चर्चित गीतकार राजेन्द्र थापाका गीत एवम् रचनाहरु स्थानीय सर्जकले प्रत्यक्ष गाउने छन् । कार्यक्रमका लागि गीतकार थापा नेपालगन्ज आइसक्नुभएको छ । बार्दलीका सचिव ऋचा लुर्इंटेलले पहिलोपटक नेपालगन्जमा यस खालको कार्यक्रम गर्न लागिएको दाबी गर्नुभएको छ । ...

नेपालगंज महोत्सवमा आजबाट साहित्य उत्सव सूरु

नेपालगन्ज । नेपालगंज महोत्सवमा आजबाट साहित्य उत्सव सूरु भएको छ । आजको पहिलो प्रस्तुतीमा साहित्यकार सनत रेग्मीले मेरो कथा, म जन्मिएको शहर शीर्षकमा प्रस्तुती दिंदै बांके जिल्लाको ऐतिहासिक पृष्ठभूमिका बारेमा बोल्नु भएको छ । यस्तै मेरो सहर मेरो नेपालगन्ज शीर्षकमा धवलशमशेर राणा, पशुपतिदयाल मिश्र र समशुद्धिन सिद्धिकीले प्रस्तुती दिनु भयो । कार्यक्रम ढिलो सुरु हुंदा डा. सुरेश कनौडियाको प्रस्तुति हुन सकेन । आजै नेपाली साहित्यमा तराई मधेस सन्दर्भमा आख्यानकार नयनराज...

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

सल्यान । प्रदेश नं ६ का दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो । प्रदेशका सबै जिल्लामा गीतसङ्गीत सम्बन्धी विविधता रहेकाले यसलाई लिपिबद्ध गर्न आवश्यक रहेको नाट्य तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्ती मगरले जानकारी दिनुभयो । “विविध कारणले मौलिक संस्कृति लोप हुने खतरा छ, यसलाई जोगाउन र भावी पुस्ताका लागि...

सहयात्रा रचना वाचन श्रृङ्खला ५ सम्पन्न

नेपालगन्ज । सहयात्रा साहित्य समूहले आयोजनामा आज कोहलपुरमा सहयात्रा रचना वाचन श्रृङ्खला ५ सम्पन्न गरेको छ । साहित्यकार प्रदिप भट्टराई र देवकी निरौलाले साहित्यक वाचन गरेका थिए । कोहलपुरस्थित त्रिभुवन उच्च माविको हलमा भएको कार्यक्रममा साहित्यकार भट्टराई र निरौलो दर्जन बढी कविता, गजल र मुक्त प्रस्तुत गरेका थिए । सहयात्रा वाचनमा अन्य साहित्यकारले समेत प्रस्तुती राखेका थिए । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकाल, कथाकार तथा भेरी अञ्चल प्रहरी प्रमुख महेशविक्रम शाह विशिष्ट अतिथि रहनु भएको...