आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसमा प्रहरीलाई दुई स्वर्ण

दाङ ।आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ । प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो । टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक...

आठौं राष्ट्रिय खेलकुद: फेन्सिङमा आर्मीलाई ३ स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ ।नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए । महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन् । प्रदेश...

पुरुष हक्कीको बिहीवारको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी

नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको   पुरुष हक्की प्रतियोगितामा  तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । सुदूरपश्चिमको तर्फबाट खेलको १७ औँ मिनेटमा जर्सी नंं. १५ का राम परियारले पहिलो गोल गरे । त्सयैसगरि, ४३ औँ मिनेटमा ११ नं. जर्सीका भिमदत्त भट्ट र ५० औँ मिनेटमा २ नं. जर्सीका कान्तुराम पनेरुले एक–एक गोल गरेको मुख्य प्रशिक्षक...

आठौँ राष्ट्रिय खेलकुद: दोश्रो दिनको हक्कीमा पुलिस र आर्मी विजयी
"फेन्सिङ जारी  "

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो । गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. १० का खेलाडी रोमन राणाले गरे । उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा...

आठौं राष्ट्रिय खेलको पहिलो दिनमा को-को बिजयी भए !
"अध्यक्ष बेहनाद्वारा खेलाडीलाई शुभकामना  "

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले  बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको  उदघाटन खेेलमा उपाधिका दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । अन्य खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भए । प्रदेश...

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः हक्की खेलमा प्रदेश ५ विजयी
"नेपालगन्ज ४ का अध्यक्ष सफिक बेहनाद्वारा खेलाडीलाइ पोशाक सहयोग "

नेपालगन्ज।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बुधवार पुरुष हक्कीतर्फ तीन खेल भएका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमाा पहिलो दिनको पहिलो खेलमा आयोजक ५ नंं. प्रदेश, २ नं. प्रदेश विजयी भएका छन्  भने,डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले गण्डकी प्रदेशसँग बराबरी खेलेको छ । लगातारको आक्रमण र ११ वटा पेनाल्टी कर्नर पाएपनि आर्मीले कुनै गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हो । आर्मीका तर्फबाट नेपाली राष्ट्रिय टीमबाट साफ खेलेका रन्जित रावत, दिपेन्द्र...

आठौँ राष्ट्रिय प्रतियोगिता:हक्कीमा आर्मी र गण्डकी बराबर, प्रदेश दुईले तिनलाई हरायो

नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्कीमा नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ। आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको...

आठौं राष्ट्रिय खेलकुदका पाँच खेल आजदेखि, शुरु भयो हक्की

नेपालगन्ज।आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका विभिन्न ५ खेलका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा...

हक्कीको खेल तालिका सार्वजनिक,बुधबारदेखि खेल हुँदै

नेपालगन्ज ।हक्की प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार, समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नं. २, ३ र नेपाल पुलिसको टोली रहेको छ । समूह वी मा प्रदेश नं. ५, १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टोली रहेका छन् । प्रतियोगिताको पहिलो दिन तीन खेल हुने भएको छ । मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) का अनुसार बुधवार विहान ७ बजे पहिलो खेल...

आठौँ राष्ट्रिय प्रतियोगिताको उदघाटन हुने शहरमा प्रचारप्रसार शुन्य
"प्रचार प्रसार उपसमिती आखिर किन मौन? "

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा रङ्गशाला निर्माण कार्य तिब्र गतिमा गईरहेको छ। नेपालगन्ज रङ्गशालामा भौतिक पुर्बाधारहरु धामाधम निर्माण भइरहेका छन् , लामो समयदेखि अस्तब्यस्त नेपालगन्ज रङ्गशाला नयाँ रुप पाएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु यहि २७ गते देखि सुुुुरुु हुँदै छन् भने प्रतियोगिताको औपचारिक उदघाटन बैशाख ५ गते तोकिएको छ । प्रतियोगितालाई भब्य रुपले सफल बनाउन विभिन्न उपसमितीहरु गठन गरिएको छ। त्यस्तै प्रतियोगिताको महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रचार प्रसार उप समिती...