मुख्य खवरमा रहेका समाचारहरु

रौतहटमा कसरी भयो २२ जनाको सामुहिक हत्या?

काठमाडौं ।२०६४ चैत २७, दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी...

नेपालगन्जकी उप-प्रमुख मगर मलेसिया प्रस्थान

नेपालगन्ज ।नेपालगन्ज उप महानगरपालिका का उप प्रमुख उमा थापा मगर साताैं एशिया प्रशान्त अर्वन फाेरममा भाग लिन अाज मलेसिया तर्फ प्रस्थान गर्नुभएको छ । मलेसियाकाे पेनगं सहरमा अक्टुबर १४ देखि १७ सम्म अायाेजना हुने साताैं एशिया प्रशान्त अर्वन फाेरममा नेपालकाे तर्फवाट भाग लिनकाे लागि त्यस तर्फ प्रस्थान गर्नुभएको हाे । एशिया क्षेत्रका साझेदारहरूलाई परिचालन गर्न एशियाभरिका शहरहरूकाे दिगाे भविष्य प्राप्त गर्न र कार्यन्वयनकाे गतिलाई जाेड दिने उद्देश्यले साे कार्यक्रम काे अायाेजना...

कांग्रेस बाँकेले गर्यो चियापान तथा शुभकामना आदानप्रदान

नेपालगन्ज ।नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, काँग्रेस नेता कार्यकर्ता, शुभेच्छुक, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष एवम् प्रदेश पाँचका सांसद् आइपी खरेल, प्रदेश सभा सदस्य याकुब अन्सारी,पूर्व सांसद् बादशाह कुर्मी, मैकुलाल...

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो नेपालको दुईदिने भ्रमण पूरा गरी  सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन्। शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् ।   ...

नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो ।प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी प्रद्धुमन कार्कीले सांसद आलमलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छ्न । ‘उनलाई हामीले नियन्त्रणमा लिएका छौं,’ डीआईजी कार्कीले भने, ‘पुरानो एउटा केसको अनुसन्धानको लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’ ०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले...

डिएसपी सिंहद्वारा ठुलो जुवाखालमा छापा,१८ लाखसहित २१ जना पक्राउ

काठमाडौं ।महानगरीय प्रहरी बृत्त बौद्धले ठुलो जुवा खालमा छापा मारेको छ। आरुबारीमा ठुलो जुवा भइरहेको छ भन्ने बिशेष सुचनाका आधार बौद्ध प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिंहको कमान्ड गएको टोलीले गए राती १८ लाख ९२ हजार रुपियाँ सहित २१ जना जुवाडे पक्राउ गरेको हो । डिएसपी सिंहका अनुसार जुवाडेहरुका तीन वटा गाडी र चौध थान मोटरसाइकल समेत बरामद गरि बौद्ध बृत्तमा लगिएको छ। हामीलाई आरुबारी बौद्धका रमेश तामाङले घर भाडामा...

दशैं अवधिभर नेपालगञ्जमा १ सय १३ सवारी साधन कारबाहीमा

नेपालगञ्ज । दशैं अवधिभर ट्राफिक प्रहरीले नेपालगञ्जमा १ सय १३ सवारी साधनलाई कारबाही गरेको छ । नियम विपरित सञ्चालित सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख भीमराज ओलीले बताउनुभयो । ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमता भन्दा बढी सामान ढुवानी गर्ने १ सय १३ सवारी साधन कारबाहीमा परेका हुन् । त्यस क्रममा ६७ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजश्व संकलन गरिएको ओलीले जानकारी...

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाले प्रदान गर्यो गार्ड अफ अनर

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो ।त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ । ...

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा अवतरण

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेकी छिन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी राष्ट्रपति सीलाई भण्डारीले स्वागत गरेकी हुन्।नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपालमा आएका उनको स्वगतामा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेको छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। ...

दुई जना नक्कली घुमुवा प्रहरी पक्राउ

धनुषा । प्रहरीले दुई जना नक्कली प्रहरी( घुुुमुवा )लाई पक्राउ गरेको छ। प्रदेश नम्बर  २ का  धनुषा र महोत्तरीबाट  दुई दिनको अन्तरालमा   दुई जना नक्कली घुम्वा  पक्राउ परेका हुन् । आफूलाई प्रहरीको घुम्वा बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिँदै रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको हो। महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्को एक जना समातिएका छन् । दुबैले आफूलाई...