गण्डकी प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज ।राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले जानकारी गराए । सदस्यसचिव विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश ९पश्चिमाञ्चल० मा गर्ने सैद्धान्तिक सहमति अनुसार नै गण्डकी लाई आयोजना अधिकार दिईएको बताए । नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म प्राप्त पदक तालिका टिमको नाम स्वर्ण रजत कास्य जम्मा पदक आर्मी ७५ ४६ ३९ १६० पुलिस ३२ २९ ३१ ९२ एपीएफ ३१ ३१ ३६ ९८ प्रदेश ३ १३ २० ४० ७३ सुदूरपश्चिम ७ ५ ...
नेपालगन्ज ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरुलाई लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ।प्रतिबन्ध नहटाए, पार्टी नेतारकार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन्। महासचिव विप्लवको हस्ताक्षरमा शनिबार राति जारी विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ। ‘यदी केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध शशक्त प्रतिरोध...
काठमाडौं । पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी जारी भएको छ। सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक...
नेपालगन्ज ।ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्जमा भव्य रुपले उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो । प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश...
पोखरा । बम विस्फोट हुँदा सेनाका एक जना अमलदार घाइते भएका छन।बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् ।पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो। त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा...
पुर्वी नवलपरासी ।चौधरी ग्रुपको कार्यालय अगाडी अज्ञात समुहले बम विष्फोट भएको छ। पुर्वी नवलपरासीको देवचुली २ मा रहेको उद्योग ग्राम क्षेत्रमा आज साझ बम विष्फोट भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको उद्योगपति विनोद चौधरीको चौधरी उद्योग(सिजी ग्रुप) सञ्चालनमा छ। उद्योगको प्रमुख गेटको पूर्वतर्फ बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । स्थानीयहरुले शक्तिशाली आवाज आएकाले पेट्रोल बम विष्फोट भएको अनुमान गरेका छन्। नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले भोलि बिहिवारका...
काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण...
काठमाडौं । पोखराका पत्रकार अर्जुन गिरीलाई सोमबार विहान कास्की प्रहरीको फोन आयो, एउटा सल्लाह गर्नुछ आउनु पर्यो ।क्राइम बिटमा कमल चलाइरहेका उनी प्रहरीसामू हाजिर भए । ‘केही समाचारका लागि हो कि भनेर पुगेको थिएँ’, गिरीले भने, ‘तर, त्यहाँ पुगेर थाहा पाएँ, मेरोविरुद्ध ४ दिनअघि नै पक्राउ पूर्जी जारी भइसकेको रहेछ ।’समाचारको विषयलाई लिएर दीपेन्द्रराज वतासले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका रहेछन् । त्यसआधारमा ब्युरोले जिल्ला अदालत,...