प्रदेश २मा रहेका समाचारहरु

नेपालमा संगठित अपराधको जालो

निराजन शर्मा।आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँ खाले समस्याहरू पनि सँगसँगै सिर्जना गरेको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ । यहाँ त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ जसलाई हामिले संगठित अपराधको संज्ञा दिएका छौ ।...

ह्याकरसग मिलेमतो भएको भन्दै कृषि बिकास बैंकका अधिकृत पक्राउ

काठमाडौं । कृषि बिकास बैंकका अधिकृत पक्राउ परेका छन् ।कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन्।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लहानबाटै झालाई पक्राउ गरेको हो। ह्याकरले झाकै कम्प्युटर प्रयोग गरी गोप्य विवरणहरु प्रयोग गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। यसअघि यस प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्।पक्राउ परेका झा सग प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले...

बिजया दशमी सुरु, आज घटस्थापना

नेपालगन्ज ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घर घरमा जमरा राखिदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई...

सासंद विकास कोषमा अब देखि समानुपातिक सांसद पनि हिस्सेदार

काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । समानुपातिक सांसदहरुले भने यो कार्यक्रममा आफूहरुलाई हिस्सेदार नबनाइएको भनेर गुनासो गर्दै आएका थिए । उनीहरुको गुनासो सम्बोधन गर्दै सरकारले नियमावली संशोधन गरेको छ ।प्रत्यक्ष निर्वाचित सांसदको...

प्रहरीको हिरासतबाट फरार प्रतिवादी भारतको पञ्जाब बाट पक्राउ

नेपालगन्ज ।सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादी १६ दिनपछि बुधबार भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ परेका छन् ।लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएको थियो ।फरार भएका महतोलाई बुधबार भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले...

लुटपाट गर्दै गरेका लुटेराहरुलाई प्रहरीद्वारा गोली प्रहार गरि नियन्त्रणमा

नेपालगन्ज । लुटपाट गर्दै गरेको लुटेराको समुहलाई  प्रहरीले गोली हानेर  नियन्त्रणमा लिएको छ ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन...

कृषि बिकास बैंकको सिस्टम ह्याक गरि तीन करोड लुट्ने ९ जना पक्राउ

नेपालगन्ज । कृषि बिकास बैंकको सिस्टम ह्याक गरि ३ करोड लुट्नेे नौ जना पक्राउ परेका छन् । सो आरोपमा प्रहरीले ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए...

मेडिकल कलेजले एमबीबीएस र बीडीएसमा भर्ना नलिने

काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६र७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन...

जनप्रतिनिधिहरुले सिलाउन दिएको सुट नलिएपछि लिलामीमा राखियो

नेपालगन्ज ।जनप्रतिनिधिले सिलाउन दिएको सुट नलिएपछि लिलामीमा राखिएको छ।सिरहाको कर्जन्हा नगरपालिकाले जनप्रतिनिधिको लागि सिलाउन दिएको सुट नलगेपछि टेलर्स सञ्चालकले लिलामीमा राखेका छन्। जनप्रतिनिधिले लामो समयसम्म सिलाएका सुट नलगेपछि टेलर्स सञ्चालकले ती सुट लिलामीमा राखेका हुन्।नगरपालिकाले सिरहाकै सनलाइट टेलर्समा सुट सिलाउन दिएको थियो। सञ्चालक विशेश्वर मण्डलले आफ्नो मेहनत खेर जान लागेको भन्दै सुट लिलामीमा राखेको बताएका छन्।‘पटक–पटक फोन गरेर सम्बन्धित व्यक्तिलाई सुट लैजान अनुरोध गरेँ, तर लैजानुुभएन, दसैंसम्ममा नलगे बेचिदिन्छु,’...

सीडीओ साब कता तिरको….?

काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...