ह्याकरसग मिलेमतो भएको भन्दै कृषि बिकास बैंकका अधिकृत पक्राउ
प्रकाशित मिति : २०७६, १२ आश्विन आईतवार १७:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । कृषि बिकास बैंकका अधिकृत पक्राउ परेका छन् ।कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन्।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लहानबाटै झालाई पक्राउ गरेको हो। ह्याकरले झाकै कम्प्युटर प्रयोग गरी गोप्य विवरणहरु प्रयोग गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। यसअघि यस प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्।पक्राउ परेका झा सग प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।
Advertisement