सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज । स्वास्थ्यका लागि हानिकारक मेघाश्री गुट्खा बजारमा अबैैैध बिक्रि वितरण भइरहेको छ।पश्चिम नेपालका बजार तथाग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुुट्खामध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र यस पश्चिका बजारमा राजश्व छलेर बिक्रि गरेको छ । सरकारले आर्थिक वर्ष २०७१÷७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थमा कडाइ...
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । सुदूरपश्चिमको तर्फबाट खेलको १७ औँ मिनेटमा जर्सी नंं. १५ का राम परियारले पहिलो गोल गरे । त्सयैसगरि, ४३ औँ मिनेटमा ११ नं. जर्सीका भिमदत्त भट्ट र ५० औँ मिनेटमा २ नं. जर्सीका कान्तुराम पनेरुले एक–एक गोल गरेको मुख्य प्रशिक्षक...
काठमाडौं ।नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए । पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । ...
नेपालगन्ज । बिप्लब समुहले बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेको छ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ वर्ष २०७६ को सुरुवात देखि नै विभिन्न विरोध तथा नेपाल वन्दको कार्यक्रम आह्वान गरेको छ । यसले नयाँ वर्ष २०७६ साल धुमधामले मनाउन तयारीमा रहेका सर्वसाधारण निराश भएका छन् । यसका साथै नयाँ वर्ष २०७६ फेरि अशान्ति र मुठभेड बर्ष बन्ने हो कि भन्ने चिन्ताहरु पैदा भएका छन् । उक्त पार्टीले नयाँ वर्षको सुरुवात...
बाजुरा ।स्थानीय तहमा प्रशासकीय अधिकृतको बदलिनेे प्रम्पराले काम काज ठप्प हुँदै गएको छ।चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन्। स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा फेरिएका छैनन् । ऐन, कानून निर्माणमा भइरहेको ढिलाइदेखि कर्मचारी अभावको विषय प्रमुख रूपमा उठ्ने गरेको छ । पछिल्लो ऐन, कानून निर्माणको विषय सेलाउन थाले पनि कर्मचारी अभावको विषयले...
नेपालगन्ज । देशभरीकाे मौसम विहानैदेखि बदली भएको छ। पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले आज र भाेलि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ। आइतबारदेखि भने मौसममा केहि सुधार हुने अनुमान छ। आज तराई र पश्चिमी पहाडका थोरै...
बैतडी: भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
नेपालगन्ज ।नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज देशैभरी निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । अहिले सम्म नेपालगन्जमा १०० जनाले मतदान गरिसकेका छन् भने मतदान आज साझ ४ बजे सम्म रहने उच्च अदालत बार एशोशियशन नेपालगन्जका निबर्तमान अध्यक्ष बल बहादुर चन्दले बताउनु भयो। नेपालगन्जमा प्रदेश ५ सभा सदस्य एबम अधिवक्ता सुरेन्द्र बहादुर हमालले मतदान गरेको चन्दले बताउनु भयो।त्य्स्तै नेपालगन्ज अधिवक्ता...
काठमाडौं ।संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएको छ ।बुधबारसम्म निजामतीतर्फ साढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने मन्त्रालयका अधिकारीले बताए । समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख...
नेपालगन्ज ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फेरि नेपाल बन्दको आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा चैत १६ गते नेपाल बन्द आह्वान गरिएको छ ।विज्ञप्तिमार्फत १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र...