विचित्र संसारमा रहेका समाचारहरु
न्युयोर्कको एउटा पसलमा ९ वर्षदेखि एउटा बिरालो काम गरिरहेको छ। रमाइलो कुरा, त्यो बिरालोले अहिलेसम्म छुट्टीसमेत लिएको छैन्। बिरालोको नाम बोबो हो। ९ वर्षअघि एक कर्मचारीले न्युयोर्कको चाइनाटाउन एरियाको यो पसलमा बिरालोलाई पहिलो पल्ट ल्याएको थियो। बोबोलाई पसलमा यहाँका कर्मचारी तथा एउटी महिला वकिल एनी मिलेर हेरविचार गर्छन्। आनी दैनिकी पसलमा आउँछिन र बेलाबखत बोबोलाई भेटेनरी लान्छिन् र खाना पनि ख्वाउछिन्। बोबो पछिल्लो समय यो एरियाको सेलिब्रिटी नै भइसकेको छ। उसलाई...
साउदी अरबको मूल समाज र त्यहाँको नियमका कारण महिलाको जिन्दगी एकदम मुस्किल छ । त्यहाँका महिलाहरुको अवस्था एकल महिला अथवा छोडपत्र भएपछिको महिलाको भन्दा कठिन छ । पुरुष अभिभावक बिना उनीहरु घर बाहिरका काम गर्न पनि पाउँदैनन् । साउदीका एक वेडिङ फोटोग्राफर तस्नीम खुद अलसुल्तानले साउदीमा आफ्नो व्यवसायिक परियोजना मार्फत त्यहाँका महिलाको अवस्था देखाउन खोजेका छन् । फोटोमा पछाडीको भागमा उनको छोरा देखिएको छ । उक्त फोटो उनको साथीको बिहेको थियो...
मनिसहरु प्रायजसो दुब्ली–पातली केटीहरु मन पराउँछन् । शहरका केटीहरु मोटोपना कम गर्न जिम, व्यायाम तथा योग गर्ने गर्छन् । तर एउटा यस्तो ठाँउ छ, जहाँका मान्छेहरु दुब्ली पातली भन्दा मोटी केटीहरु मन पराउँछन् । तिनै मोटी केटीको बिहे पनि चाँडै हुन्छ र समाजमा सम्मान पनि धेरै मिल्छ । अफ्रिकाको केही इलाकामा मोटी केटीहरुलाई एकदमै मन पराइन्छ । त्यहाँ उक्त परम्परालाई ‘लेबलाह’ भनिन्छ । यस्तो अचम्मको परम्परा, जहाँ पाँच वर्षको उमेरबाट...
महानगरीय प्रहरी परिसर ललितपुरमा अपहरणको उजुरी पर्यो । ललितपुर पाटनढोका बस्ने सिन्धुपाल्चोक कर्थली-४ की साबु भन्ने सावित्री खड्काले आफू अपहरणमा परेको र फिरौती रकम चाहियो भन्दै आफन्तलाई एसएमएस पठाएकी थिइन् । त्यही एसएमएस लिएर आफन्त प्रहरी कहाँ पुगे । प्रहरी अनुसन्धानका क्रममा उनले अभिभावकसँग पैसा असुल्न प्रेमीसँग मिलेर अपहरणको नाटक गरेको खुल्न आएको छ । उनका प्रेमी सिन्धुपाल्चोक कर्थली-६ का सिजन भन्ने रामचन्द्र खत्री हुन् । प्रहरीले सावित्री र रामचन्द्र दुबैलाई...
वैँशले उन्मुक्त भएका हरेक युवतीहरुको सपना हुन्छ की उनको विवाह धुमधामसँग होस् । तर दुनियामा एउटा यस्तो ठाउँ छ हाँ महिलाहरुका लागि बिहे गर्ने कुरा निकै कठीन कार्यको रुपमा रहेको छ । रुप र यौवनले मस्त हुँदाहुँदै पनि आफ्नो मनको राजा नभेट्टाएर पर्खिरहनुु उनीहरुको नियति बनिरहेको छ । ब्राजिलको नोइवा दो कोरडेएरो गाउँमा २० देखि ३५ वर्षसम्मका युवतीहरु आजपनि आफ्नो वरको खोजीमा जुटिरहेका छन् । हजारौँ युवतीहरु जवानी बिसाउनका लागि विवाहको...
जर्मनीमा हालै गरिएको एक सर्भेमा सोधिएको थियो, ‘दश लाख युरो (करिब १२ करोड नेपाली रुपैयाँ) पाउनका लागि तपाइँ के गुमाउन तयार हुनुहुन्छ ?’ सहभागीहरुले यस्तो जवाफ दिए, जुन तपाइँको कल्पना भन्दा बाहिरको हुनसक्छ । सर्भेमा सहभागीमध्ये सबैभन्दा धेरै अर्थात् ३९ प्रतिशतले यति पैसाका लागि एक वर्षसम्म सेक्स नगरी बस्न तयार हुने बताए । यस्तै २७ प्रतिशत सहभागी आफ्नो ड्राइभिङ लाइसेन्स त्याग्न सहमत भए । मतलब उनीहरु जिन्दगीभर गाडी त्याग्न तयार...
कतिपय मानिसहरु कतिसम्म बेहोसी तथा पागल हुन्छन् की आफ्नै श्रीमतीलाई बेच्न अनलाइन सपिंग साइटमा विज्ञापन प्रकाशन गर्दछन् । बेलायतमा एकजना पुरुषले यस्तै गरेका छन् । सिमन ओ केन नामका ती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इ बे मा बिक्रिमा राखेका छन् । आफ्नै श्रीमतीलाई लिलाम बढाबढमा बेच्नका लागि इ बे मा विज्ञापन राखिएको दुई दिनमा उनकी श्रीमतीलाई किन्न चाहनेहरुको भिड नै लागेको छ । लिएन्ड्राको लागि दुइ दिन भित्रैमा...