एउटा यस्तो ठाँउ, जहाँका केटाहरु मोटी केटी मन पराउँछन्
प्रकाशित मिति : २०७३, ७ आश्विन शुक्रबार १८:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मनिसहरु प्रायजसो दुब्ली–पातली केटीहरु मन पराउँछन् । शहरका केटीहरु मोटोपना कम गर्न जिम, व्यायाम तथा योग गर्ने गर्छन् । तर एउटा यस्तो ठाँउ छ, जहाँका मान्छेहरु दुब्ली पातली भन्दा मोटी केटीहरु मन पराउँछन् । तिनै मोटी केटीको बिहे पनि चाँडै हुन्छ र समाजमा सम्मान पनि धेरै मिल्छ ।
Advertisement
अफ्रिकाको केही इलाकामा मोटी केटीहरुलाई एकदमै मन पराइन्छ । त्यहाँ उक्त परम्परालाई ‘लेबलाह’ भनिन्छ । यस्तो अचम्मको परम्परा, जहाँ पाँच वर्षको उमेरबाट नै ‘फ्याट फार्म’ अर्थात मोटो बनाउन पठाइन्छ ।
फ्याट फार्ममा केही वर्ष बसेपछि उनीहरुको तौल धेरै नै बढ्छ र मोटी देखिन्छ । यस फार्ममा गएपछि धेरै मात्रामा खाना खुवाइन्छ । कहिलेकाहीँ त उनीहरुले उल्टी पनि गर्छन् । तर पनि उनीहरुले सबै खाना खानै पर्छ ।
उक्त ठाँउमा मोटीहरुलाई बिहेको समयमा प्राथमिकतामा राखिन्छ । जब केटा पक्ष केटी हेर्न जान्छन् उनीहरुको निशाना मोटी मै पर्ने गर्छ ।