साउदीमा एकदम कठिन छ महिलाको अवस्था, यस्तो रहेछ कारण
प्रकाशित मिति : २०७३, ९ आश्विन आईतवार १८:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
साउदी अरबको मूल समाज र त्यहाँको नियमका कारण महिलाको जिन्दगी एकदम मुस्किल छ । त्यहाँका महिलाहरुको अवस्था एकल महिला अथवा छोडपत्र भएपछिको महिलाको भन्दा कठिन छ । पुरुष अभिभावक बिना उनीहरु घर बाहिरका काम गर्न पनि पाउँदैनन् ।
Advertisement
साउदीका एक वेडिङ फोटोग्राफर तस्नीम खुद अलसुल्तानले साउदीमा आफ्नो व्यवसायिक परियोजना मार्फत त्यहाँका महिलाको अवस्था देखाउन खोजेका छन् ।
फोटोमा पछाडीको भागमा उनको छोरा देखिएको छ । उक्त फोटो उनको साथीको बिहेको थियो । दुई बच्चाको साथमा ऊ आफ्नो बैबाहिक जीवनप्रति एकदमै खुशी देखिन्थी । उनी आफूलाई घर किन्ने तयारीमा थिइन् । तर दुई दिन पहिले दुर्घटनामा उनको श्रीमानको मत्यु भयो । त्यसपछि फेरि उनको बुबाको मृत्यु भयो ।
अब उनले आफ्नो जीवनलाई केही सहजीकरण गर्नका लागि उनले आफ्नो छोराको उमेर १६ वर्ष कहिले पुग्ला भनेर बस्नुपर्ने छ । जसका कारण मात्र उनी घर बाहिर काम गर्न जान पाउने छिन् ।