कुश्माको बजेट रु साढे १६ करोड
प्रकाशित मिति : २०७३, २२ पुष शुक्रबार १९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फलेवास (पर्वत), २२ पुस । कुश्मा नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आव ०७४÷०७५ का लागि रु १६ करोड ४० लाख ४२ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्नुभएको हो । सोअनुसार पुँजीगत बजेटतर्फ रु नौ करोड १ लाख १९ हजार छ सय र चालुतर्फ रु सात करोड ३९ लाख २२ हजार छ सय विनियोजन गरिएको छ ।
Advertisement