बाँके,दाङ र बर्दियाका विभिन्न स्थानहरुमा मतदानका दृश्य( फोटो फिचर )
प्रकाशित मिति : २०७४, १४ असार बुधबार ०९:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पत्रकार शुक्रऋषि चौलागाईं मतदानको लागी नेपालगंज उप महानगरपालिका वडा नम्बर १० अन्तरगत जिल्ला बन कार्यालय मतदान केन्द्रमा लाइन बस्दै
तुलसीपुर उप महानगरपालिकामा मतदान गर्दै एक बृद्द महिला
दाङको दंगीशरण गाउपालिकामा मतदान गर्न लाइनमा बसेका मतदाताहरु
Advertisement
दाङमा पानीको झरीमा छाता ओढेर चुनावमा भोट खसाल्दै
तुलसीपुर उप महानगरपालिकामा पत्रकार बिमल गौतम मतदान गर्दै
कृयापुत्रीको पहिलो मतबाट सुरु भयो बढैयाताल गाउपालिका-५ को सरस्वती मा.बि.को मतदान कार्य सुरु
कोहलपुर नगरपालिका वडानम्बर ८ का नेपाली कांग्रेस तर्फ बाट अधक्ष्यका उम्मेदवार पूर्ण प्रसाद आचार्य मतदान गर्न कृषि बिकाश बैंक तालिम केन्द्र मतदान केन्द्रमा
कृषि बिकाश बैंक तालिम केन्द्र मतदान केन्द्र पिपिरीमा मतदान गर्दै एक क्रिया पुत्री
नेपालगंज उपमहानगरपालिका मतदान केन्द्र भित्र मतदानका लागी लाइनमा बसेका मतदाहरु
कोहलपुरमा मतदानका लागी लाइनमा बसेका मतदाहरु
कोहलपुरमा मतदान गर्दै कोहलपुर नगरपालिका कांग्रेसका तर्फ बाट मेयर पदका उम्मेदवार भानु भक्त भट्टराई
नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रबाट मतदान गर्दै नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार डा.शुरेश कुमार कनोड़िया
नेपालगन्ज नगर भवन केन्द्रबाट मतदान गर्दै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार सम्शुधिन सिद्दिकी ।
नेपालगन्ज घरबारीटोल नेरा मावि केन्द्रमा मतदान गर्दै माओवादी केन्द्रबाट नेपालगंज उप महानगरपालिका मेयर पदका उम्मेदवार दामोदर आचार्य ।
मतदान गर्न जाँदै राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार धवल समशेर राणा ।
कोहलपुर नगरपालिकाका माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले कौशिल्यानगर मतदान केन्द्रबाट मतदान गर्दै । तस्वीर : विशाल रानामगर
खजुरा गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार डम्मर विक (तुफान) ।
नेपाली काँग्रेसबाट उपमेयर पदका उम्मेदवार उमा थापा मतदान गर्दै । तस्वीर : काशीराम पोखरेल