बर्दियामा मतगणना शुरु, माओवादी केन्द्र अगाडी
प्रकाशित मिति : २०७४, १५ असार बिहीबार ०८:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज: नेपालगंज: बर्दियाका मधुवन नगरपालिका, बासँगढी नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा बुधबार रातिदेखि मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ठाउँमा माओवादी केन्द्रले अग्रता लिएको छ । अहिले सम्मको ताजा परिणाम अनुशार मधुवन नगरपालिकामा माओवादी केन्द्रले मेयर तर्फ ३९४ , नेपाली कांग्रेसले ३४८ र एमालेले १३७ मत ल्याएको छ । यस्तै गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले ६८, नेपाली कांग्रेसले ५१, एमालेले ३९ र फोरम लोकतान्त्रिकले २३ मत ल्याएको छ यस्तै बढैयाताल गाउँपालिकामा आज सर्वदलीय बैठक बोलाइएको छ ।
नेकपा एमालेको बिजयी शुरुवात
बझाङको मष्टा गाउँपालिकाको वडा नं १ र ७ मा एमालेको प्यानल नै बिजयी भएको छ ।
Advertisement