बाढीग्रस्त क्षेत्रका बासिन्दाहरुलाई आबस्यक जानकारी
प्रकाशित मिति : २०७४, २९ श्रावण आईतवार १४:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अहिले नेपालभरि जताततै बाढीग्रस्त क्षेत्र बनेको छ । बाढीग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सुझाब –
१. मोबाइल फोनको न्यूनतम प्रयोग गर्नुहोस्। इमरजेन्सीमा मोबाइल चाहिन्छ।
२. सकिन्छ व्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस्। सरकारी तथा आपत्कालिन उद्धारबारेको जानकारी रेडियोले दिन्छ।
३. एउटा टर्च राखिराख्नोस्। रात परेपछि काम लाग्छ।
४. शुद्ध पानीको जोहो गरिराख्नुस्। खानेकुरा जोगाउनोस्।
५. बिरामी र उनीहरुको औषधि, वृद्ध र बालबालिकाको राम्रो हेरविचार गर्नोस्।
६. बत्ती कतै शट भएको छ कि छैन चेक गर्नोस्।
७. राति सुत्दा घरको एक वा दुईजना पालो गरेर मात्रै सुत्नुस्। वरिपरिको अवस्था के कसो छ ख्याल गर्नोस्।
८. बलिया र युवा साथीहरु बर्षात रोकिएपछि आवश्यक पर्ने उद्धारकालागि तयार रहनुहोस्।
९: सरकारी सुरक्षाफौजको मदत लिनुहोश ।
१०:बाढी पूर्वानुमान शाखाले दिने जरुरि सुचनालाइ मध्यनजर गर्नुहोस ।
Advertisement
ट्वीटरबाट साभार