पानीको समस्या भएपछि बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी निर्माण
प्रकाशित मिति : २०७५, ११ बैशाख मंगलवार ११:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ११ बैशाख । बाँके राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुकेपछि निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण शुरु गरेको छ । बढ्दो गर्मीसंगै निकुञ्जमा रहेका साना ठूला गरी २० वटा जलाशयमा पानीको सतह घटेपछि निकुञ्जले यो बर्ष ५ वटा कृत्रिम पोखरीमध्ये ३ वटा निर्माण भइसकेको र २ वटा स्थान छनौट गरी तत्काल निर्माण गर्ने योजना रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले बताउनुभयो । निकुञ्जभित्र पानीको समस्या देखिन थालेपछि कृत्रिम पोखरी बनाई बन्यजन्तुलाई पानी व्यवस्थापन गरिएको चौधरीले जानकारी दिनुभयो ।
Advertisement
साभारःअन्नपूर्ण पोष्ट