महेन्द्र बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
प्रकाशित मिति : २०७५, १३ पुष शुक्रबार २३:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
“राजनितीमा युवाहरूको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगितामा मिसन उपाध्याय प्रथम बने भने चक्र रिमाल द्धितिय, कृष्ण प्रसाद वली तृतिय र आयुष रिजाल सान्त्वना भएका छन्।
प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगद सहित प्रमाणपत्र, द्धितीयले २ हजार सहित प्रमाणपत्र, तृतीय १ हजार नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेले ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
क्याम्पस प्रमुख गणेश रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको आयोजना विए प्रथम वर्षले गरेको थियो। प्रतियोगितामा क्याम्पसका सबै संकायका गरी ५० बधिको सहभागिता रहेको थियो ।