सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो
प्रकाशित मिति : २०७५, २८ माघ सोमबार ०९:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
अझ राज्यका सबै निकायभन्दा सेना एक्लैले धेरै खर्च गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ– सेनाले गत आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ४५ लाखका सवारीसाधन किनेको छ । जवकी राज्यकास अन्य सबै निकायका लागि ६ अर्ब ६१ करोड ३८ लाखका गाडी खरिद गरिए । यसको सम्पूर्ण विवरण महालेखापरीक्षकको कार्यालयमा पुगिसकेको छ ।