दाङमा सुस्तमनस्थितिकी भएकि १५ बर्षीया बालिकामाथी जवरजस्ती करणी "करणीपछि जन्माइन बच्चा "
"करणीपछि जन्माइन बच्चा "
प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार १०:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
घोराही( दाङ )। ६५ बर्षीय बृृृद्दले सुस्तमनस्थितिकी १५ बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको कुरा बाहिर आएको छ। बालिकाले करणीपछि बच्चा जन्माएकि छिन् । दाङकोराजपुर गाउँपालिका निवासी सुस्तमनस्थितिकी बालिकाले झन्डै दुई हप्ता अगाडि मात्रै एक छोरीलाई जन्म दिएकी थिइन ।
Advertisement
स्थानीय ६५ बर्षीय कालिराम चौधरीले प्रहरी समक्ष आफ्नो अभियोग स्वीकार गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताएका छन् । ‘प्रहरीले पक्राउ गरका व्यक्तिले अभियोग स्वीकार गरिसकेका छन्,’ एसपी पाण्डेले भने ‘अब हामी उनलाई अदालत समक्ष पेश गर्ने छौं।’
नवजात सिशु र पीडित सुस्तमनस्थितिकी बालिका माथि जवरजस्ती करणी गर्ने व्यक्तिमाथि अब अदालतले नै सजाय तोक्ने पाण्डेले भने।