सातौं राष्ट्रिय खेलकुदः पुरुष भलिबलको उपाधि आर्मीलाई
प्रकाशित मिति : २०७३, १३ पुष बुधबार १५:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१३ पुस, इटहरी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको उपाधि नेपाल आर्मीले जितेको छ ।
Advertisement
इटहरी रंगशालामा बुधबार भएको फाइनल खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफलाई ३-० को सोझो सेटमा हराउँदै स्वर्णपदक जितेको हो ।
यसैगरी महिला भलिबलको उपाधिका लागि बुधबार नै एपीएफ र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुँदै छ ।